Fri. Apr 19th, 2024

काठमाडौ । केहि बर्ष यस्तो समेत थियो हरेक निर्माता निर्देशकहरुले नायिका विपना थापा नभई चलचित्र निर्माण नै गर्देन थे । बोरु बर्षै दिन पर्खेर विपनालाई चलचित्रमा देखाए चलचित्रले राम्रो व्यापार गर्छ भन्ने निर्माता निर्देशक धैरे थिए । तर अहिले यस्तो अबस्था छ कुनै बेला भ्याई नभ्याई हुने तिनै नायिका विपना थापालाई नै चिनदैनन् ।
bipana thapa
विपना थापाले बिवाह गरे लगत्तै एक्कासी चलचित्रनगरिबाट सुस्ताईन । केहि समय विपना फेरी चलचित्रमा देखा पर्ने भनेर हल्ला चलेपनि उनी चलचित्रहरुमा भने देखा परिनन् । एकपछि अर्को गर्दै चलचित्र नचलेपछि उनी यसक्षेत्रबाट टाढा बन्न पुगिन् विपना थापा । विपनाले भारतीय राजनीतिक परिवारका डा.आशुतोष भारद्धसंग बिहे गरेपछि हाल उनका एक छोरा छन् । हाल उनीहरु बसाई मथुरामा रहेको छ । विपना नेपाली सिने क्षेत्रमा डेढ दशक सक्रिय यात्रा गरेकी नायिका हुन्। उनले करिब डेढ सय सिनेमामा अभिनय गरेकी छिन् ।
एकपटक उनी गाडी किन्नका लागी लिएको पैसा नतिर्दा कालो सुचिमा समेत परेकी थिइन् । २०६२ जेठ १७ मा काठमाडौंको नारायणी नेश्नल फाइनान्सबाट आठ लाख रुपियाँ ऋण लिएकी थिइन् ।

%d bloggers like this: