‘श्री ५ अम्बरे’ले केकीलाई टुना लगाएपछि

चलचित्र ‘श्री ५ अम्बरे’ अब पुर्णरुपमा तयार भइसकेको छ । पहिलो चलचित्र ‘अन्तराल’निर्देशन गरेकी दीपा बस्नेतले चलचित्र ‘श्री ५ अम्बरे’ पनि उनले नै निर्देशन गरेकी हुन् । महिला निर्देशकको कमि महसुश नगरिरहेको नेपाली सिनेनगरिले दिपा एक आशा गरिएकी निर्देशक हुन् । चलचित्रलाइृ दीपक आचार्य र टीएन आचार्यले सयुक्त रुपमा लगानी गरेका छन् ।

Read More

यो कस्तो दशा लाग्दैछ प्रियंकालाई?

भनिन्छ व्यक्तित्व बनाउन समय लाग्छ,तर भत्किन एउटै भुल काफी हुन्छ । यतिबेला नायिका प्रियंका कार्कीलाई अाधींको बेगसरी एकपछि अर्को यस्तै दिनदशाले छुन थालेको छ ।  केही दिन अघि फिल्म ‘नाइँ नभन्नु ल २’को सक्सेस पार्टीमा अभिनेत्री प्रियंका कार्कीको वाडरोब मल फङ्सनका कारण उतिबेलै  आलोचित बन्न पुगिन । उक्त पार्टीमा सहभागी हुदांको उनको भित्री बस्त्र देखिएको…

Read More

न्याय माग्दै श्यामले बाडे फेसबुकमा मोवाइल नंम्बर

केहि दिन अगाडी एक कार्यक्रममा चलचित्र हिम्मतवालीबाट निक्लनु मेरो गल्ती भए आत्महतया गर्छु भन्दै अभिव्यक्ति दिए पछि निर्देशक श्याम भट्टराईले हिजो आफनो फेसबुक मार्फत न्याय मागेका छन् ।

Read More

एकै मितिमा ‘वान वे’ र ‘अधकट्टी’

नेपाली बजारमा पछिल्लो समय हर्ने हो भने चलचित्रहरु एका एक भित्रने क्रम बढ्दै गइरहेको छ । तर चलचित्रहरु भित्रिए अनुसारको चलचित्रले व्यापार भने गर्न सकेको अबस्था छैन् । एकै मितिमा धेरै चलचित्रहरु एक साथ प्रदर्शनमा आउदा कुने पनि चलचित्रहरुले सोचेको जस्तो व्यापार गर्न नसक्दा चलचित्रहरु त्यसै पुरपुरोमा हात लगाउनु भन्दा अरु कुनै पनि विकल्प छैन् । फेरी त्यस्तै एक दृश्य देख्न पाइने भएको छ ।

Read More

फिल्म ताण्डवको गित:‘च्वाँक च्वाँक च्वाँक (भिडियोसहित)

यहि भदौं ६ गतेदखी प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डव’को एक गीत सार्वजनिक गरिएको छ ।अलिक फरक शैलीको यो गीतलाई विषेसगरि यूवापुस्ताले मन पराउने  निर्माता मोहन डोटेलको बताएका छन। फिल्ममा नम्रता श्रेष्ठ, र्यापर आशिष राना’लाहुरे’, अनुप बराल लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि प्रोमो गरीसकेको  ताण्डवमा तराई क्षैत्रमा हुने ड्रक्स र डनको कथा समावेश गरिएको…

Read More

फेसबुकमा शकीरा को फ्यान संख्या १० करोड़ कट्यो

अंन्तराष्ट्रीय पप स्टार शकीरा सोशल साइट फेसबुकमा सबभन्दा बढि लोकप्रिय बन्न सफल भएकी छिन। फेसबुकमा उनको फ्यानको संख्या १० करोड़ भन्दा पनि बढि भएका छन। शकीराले आफ्नो खुशी फेसबुकमा बाढ्दै लेखेकी छीन ‘म यो अवस्थामा आउदा अति धेरे खशि छु।’

Read More

ट्विटरलाई हट बनाउने बलिउडका यि हस्ति

मुबंईमा माइक्रो ब्लगिंग साइट ट्विटरमा सेलेब्सको अकाउंट छ नै। तरपनि केही सितारा यस्था छन जो प्राय केही न केही प्रसंगले चर्चामा आर्ईनैरहन्छन। जानकारी लिनुस बलिउडमा प्राय हट र सेक्सी ट्विट गरेर ट्विटरलाई हट बनाउने बलिउडका यि हस्तिबारे पूनम पांडे: ट्विटर क्वीन पूनम पांडे ले ट्विटर लाई आफु पपुलर हुने मेरुदण्ड बनाईन र त्यसका लागी विभीन्न…

Read More

शाहिद कपुरसंग स्क्रीन सेयर गर्दै आलिया भट्ट

पछिललो समय  बलिउडकी कान्छी नायिका आलिया भट्टलाई एकपछि अर्को लक लाग्ने क्रम बढदै गएकमो छ । केही समय अघि मात्र ‘2 स्टेट’ ले पाएको सफलता सेलाउन नपाउंदै ‘हम्प्टी शर्मा की दुल्हनियाँ’ ले सय करोड क्लबको बाटो देखाइरहेका बेला यति बेला उनलाई फिल्मका अफरको घुइँचो बढन थालेको छ। यो संगै अब आलिया  शाहिद कपुरको अपोजिटमा समेत…

Read More

बन्ने भो ‘रोबोट’,फेरि भिलेन हुदैं आमिर

काठमाडौ,यसअघि समग्रमा असफल नतिजा बेहोर्नुपरेतापनि समिक्षकबाट अधिक प्रशंसा बटुल्न सफल फिल्म ‘रोबोट’ को सिक्वेल बन्ने पकका भएको छ । यही क्रममा फिल्मको सिक्वेलका लागि आमिरलाई फिल्ममा भिलेनको रुपमा उतार्न कम्मर कसेर लागेको छ। तर  रजनीकान्त नायक नै हुने पक्का छ भने भिलेनका लागि कुरा भइरहेको छ। फिल्म आगामी वर्षदेखि सुटिङमा जाने बताइएको छ। यदि आमिरले…

Read More

३‘उत्सव’सगँ २ हिरोइनको भदौ १३ मा नाइके सगँ लडाई

भदौ १३ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘उत्सव’ को अफिसियल पोस्टर सार्वजानिक भएको छ । शेखर कोइराला निर्माता रहेको चलचित्रमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको,संजोग कोइरालाको मुख्य अभिनय छ । कुमार भट्टराइको निर्देशन गरेको चलचित्र उत्सव यूवाहरुमा केन्द्रित रहेको बताइएको छ ।

Read More