Fri. Apr 26th, 2024

अंन्तराष्ट्रीय पप स्टार शकीरा सोशल साइट फेसबुकमा सबभन्दा बढि लोकप्रिय बन्न सफल भएकी छिन। फेसबुकमा उनको फ्यानको संख्या १० करोड़ भन्दा पनि बढि भएका छन। शकीराले आफ्नो खुशी फेसबुकमा बाढ्दै लेखेकी छीन ‘म यो अवस्थामा आउदा अति धेरे खशि छु।’46481-shakira-700
शकीराको पहीचान, उनका फ्यानको  साथ संवाद र आफ्नो व्यक्तित्वको कारण पनि फेसबुकमा यति धेरै लोकप्रिय बनेकी हुन। दस करोड़ को आंकड़ा पार गरेकोमा शकीराले यो पल लार्इृ अझै खासबनाउनको लागी आफ्नो  प्रशंसकको लागी  फेसबुक पेजमा एक भिडियो समेत अपलोड गदेै सबैलाई धन्यवादसमेत दिएकी छिन। शकीरा प्राय सोशल साइट्समा आफ्नो  फ्यान लाई धन्यवाद दिइरहन्छीन र उनीहरुसंग प्रत्यक्ष कुरा समेत गर्दछिन।

%d bloggers like this: