Sat. Apr 20th, 2024

यहि भदौं ६ गतेदखी प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डव’को एक गीत सार्वजनिक गरिएको छ ।अलिक फरक शैलीको यो गीतलाई विषेसगरि यूवापुस्ताले मन पराउने  निर्माता मोहन डोटेलको बताएका छन।Tandav-nepali-movie1
फिल्ममा नम्रता श्रेष्ठ, र्यापर आशिष राना’लाहुरे’, अनुप बराल लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि प्रोमो गरीसकेको  ताण्डवमा तराई क्षैत्रमा हुने ड्रक्स र डनको कथा समावेश गरिएको छ । चलचित्रलाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन् । अनुप बराललाई फिचरिङ गरिएको यो गीत रामचन्द्र काफ्लेले गाएका हुन भने नरेन्द्र मैनालीले खिचेको हन् ।
भर्खरै सार्वजानिक फिल्म ताण्डवको गित ‘च्वाँक च्वाँक  च्वाँक को यो भिडियो हेर्नुस:

%d bloggers like this: