Wed. Apr 24th, 2024

भदौ १३ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘उत्सव’ को अफिसियल पोस्टर सार्वजानिक भएको छ । शेखर कोइराला निर्माता रहेको चलचित्रमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको,संजोग कोइरालाको मुख्य अभिनय छ । कुमार भट्टराइको निर्देशन गरेको चलचित्र उत्सव यूवाहरुमा केन्द्रित रहेको बताइएको छ ।
utsav nepali movie
चलचित्रको अफिसियल पोस्टरमा दुई हिरोइनहरु सगँ तिन जना हिरोहरुले झगडा सगै रमाइलो गरेको दृश्य समावेश गरिएको छ । भदौ १३ गते चलचित्र ‘नाइके’ सगँ उत्सव एकसाथ प्रदर्शनमा आउने छ ।
चलचित्र ‘नाइके’लाई नेत्र गुरुङको निर्देशन गरेका हुन् । चलचित्र ‘नाइके’मा नायक आर्यन सिग्देल, रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की लगाएतको मुख्य भुमिका चलचित्रमा रहेको छ । चलचित्र ग्याङस्टारहरुको कथामा आधारित रहेको छ ।

%d bloggers like this: