Thu. Mar 28th, 2024

केहि दिन अगाडी एक कार्यक्रममा चलचित्र हिम्मतवालीबाट निक्लनु मेरो गल्ती भए आत्महतया गर्छु भन्दै अभिव्यक्ति दिए पछि निर्देशक श्याम भट्टराईले हिजो आफनो फेसबुक मार्फत न्याय मागेका छन् ।
shyam bhattrai
उनले फेसबक मार्फत भनेका छन् त्यो चलचित्र वाट म निकालिनु,छोड्नु यस विषयमा दुविधा भएका केही संचारकर्मीमित्र, निर्माता,निर्देशक तथा मलाई माया गर्ने साथीहरू लाई सादर अनुरोध , आज खोलो फर्किएँ झै मेरो पक्षमा समय फर्कियो । अव म सप्रमाण यहाहरू समक्ष पेश हुन तैयार छ ।
अव ९८४३५५६२३१ मा कल गरेर म सँग सम्पर्क गर्न सक्नु हुनेछ । न्याय र अन्याय छुटुट्याउने ज़िम्मा अव यहाँहरुको। धन्य भगवान रहेछन । मेरो चुनौती छ मेरो भिंडियों देखाउनुस म हेर्न आफैं आतुर छु । होईन भने मलाई दोष देखाउने साथीहरू कृपया नैतिकता को उदाहरण पेश गर्नुस ।
यसरी निर्देशक श्यामले फेसबुक मार्फत न्याय मागेका छन् ।

%d bloggers like this: