Fri. Apr 26th, 2024

मुबंईमा माइक्रो ब्लगिंग साइट ट्विटरमा सेलेब्सको अकाउंट छ नै। तरपनि केही सितारा यस्था छन जो प्राय केही न केही प्रसंगले चर्चामा आर्ईनैरहन्छन। जानकारी लिनुस बलिउडमा प्राय हट र सेक्सी ट्विट गरेर ट्विटरलाई हट बनाउने बलिउडका यि हस्तिबारे2562817poonam
पूनम पांडे: ट्विटर क्वीन पूनम पांडे ले ट्विटर लाई आफु पपुलर हुने मेरुदण्ड बनाईन र त्यसका लागी विभीन्न फण्डा समेत अपनार्ईन।
सनी लियोन:  सनी लियोन ट्विटरमा हर क्षण सेक्सी फोटो अपलोड गरेर शुभचिन्तकलाई  खुशि पानेृ कोशिश गरिरहन्छीन।
शर्लिन चोपड़ा:  आफ्नो उत्तेजक फोटो को कारण प्रसिद्धि पाउने शर्लिन चोपड़ा लाई झन कसले भुल्न सक्छ ।sherlyn-285
रोजलिन खान:  हुनत रोजलिन खान ट्विटरमा त्यति धेरे पपुलर त छैनन तर आफ्नो एउटै पोस्ट ले  रोजलिन खान आफ्नो प्रशंसककोंलाई उत्साहित गराईदिन्छिन।

%d bloggers like this: