बजेट विषेश : राष्ट्रिय चलचित्र नीति तर्जुमा गरि लागु गरिने
सरकारले झण्डै ६ खर्ब १८ अर्व रुपैंया बराबरको आर्थिक वर्ष २०७१/०७२ को बजेट सार्वजानिक भएको छ । आगामी आवको आयब्यय विवरण (बजेट) अर्थमन्त्री डा.रामशरण महतले प्रस्तुत गरेका थिए । नेपाल सरकारका अर्थमन्त्री डा.रामशरण महतले आज संसदमा ६ खर्बको बजेट पेश गर्दै राष्ट्रिय चलचित्र नीती तर्जुमा गर्ने बताएका छन् ।