Fri. Apr 19th, 2024

चलचित्र इन्जिनियर पढ्ने विद्यार्थीहरुको रूमको पिडाहरु घरबेटिको किचकिचले गर्दाको पिडा र पढाई र माया फ्रेन्डशिप मा खातपाड आउछ भन्ने मुख्य विषय बस्तुमा निर्माण भएको चलचित्र थ्री रूम पार्टनरको सम्पुर्ण छायंकन सकिएको छ ।मौषम कार्किको निर्माणमा गरेको चलचित्र थ्री रूम पार्टनरलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
 room partner
चलचिका कार्यकारी निर्माता भने एडि उज्ज्वल हुन् । चलचित्रमा मौषम कार्की,एडि उज्ज्वल,लक्ष्मण भण्डारी,रचना लामा,सुरबिर पन्डित,रामचन्द्र अधिकारि,चन्द्र बिद्रहि आदी कलाकाहरुको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रको हाल सम्पुर्ण छायंकन सकिएर हाल चलचित्रको धमाधम इडिटिङ कार्य भइरहेको छ ।
सर्लाही र काठमाडौंमा छायंकन गरिएको चलचित्र थ्री रूम पार्टनर विद्यार्थीहरु भोग्दै आएका हरेक समस्याहरु चलचित्र मार्फत देखाउन खोजीएको निर्माता मौसम कार्कीले बताएका छन् ।

%d bloggers like this: