Fri. Mar 29th, 2024

आशुतोष गोवारीकरको नयाँ फिल्म ‘मोहन्जोदरो’मा ऋतिक रोशनले फिल्म खेलेवापत् ५० करोड पारिश्रमिक लिने भएका छन । यो संगै ऋतिक बलिउडका सबैभन्दा महंगा अभिनेता भएका छन्।hrithik-roshan-66a
ऋतिकले लिएको पारिश्रमिकले बलिउडमा सबै आश्चर्यचकित भएका छन । उनको नयां फिल्म ब्याङ ब्याङ प्रदर्शनको चटारोमा रहेको छ ।
यदी यो कार्य सफल भएमा ऋतिक सबैभन्दा महंगा अभिनेता र फिल्म ‘मोहन्जोदरो’ सबैभन्दा महंगो फिल्म हुनेछ।
अहिलेसम्म बाँकी कलाकार टुंगो नलागेको फिल्म पूर्विय सभ्यता मोहन्जोदरोमा आधारित प्रेमकथामा आधारीत हुने बताएको छ ।
फिल्मबाट ऋतिकले शेयर भने नपाउने भएका छन ।

%d bloggers like this: