यसरी सुरू भएकाे थियाे करीश्माकाे फिल्मी करीयर

फिल्म क्षेत्रमा प्रवेश गर्दा म १४ वर्षकी मात्रै थिएँ । शाही नेपाली चलचित्र निगमले बनाएको ‘सन्तान’बाट यात्रा थालेकी हुँ । निर्देशक हुनुहुन्थ्यो- प्रकाश (थापा) दाइ । त्यसपछि शम्भु प्रधानको ‘मायालु’ खेलें । यो सन् १९९० को कुरा हो ।

Read More

प्रियंका चोपडाको गुरु सुनिल थापा

राते काईला अर्थात सुनिल थापा अब हिन्दी फिल्म ‘मेरी कोम’मार्फत दर्यकमाझ आउदैछन । उक्त फिल्म मेरी कोम को फस्टलुक पोस्टरहरु समेत सार्वजनिक भएका छन । पोस्टरमा फिल्मकी मुख्य पात्र नायिका प्रियंका चोपडा लाई नै विषेश रुपमा देखाइएको छ । ओलम्पिक मेडल बिजेता र पाँच पटक वल्र्ड च्याम्पियन भइसकेकी भारतीय महिला बक्सर ‘मेरी कोम’को जीवनीमा आधारीत…

Read More

बलिउडका चर्चित कलाकार अनुपम खेर नेपाल आउदैं

यहिं भदौ ६ गते काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना हुने एक च्यारेटी शो को लागी चर्चित कलाकार अनुपम खेर नेपाल आउने भएका छन । उक्त कायैक्रममा अनुपमले करिब साढे २ घन्टासम्म निरन्तर आफ्नो प्रस्तुती दिने जानकारी दिइएको छ । जानकारी रहोस अनुपमले कलर्स टेलिभिजनमार्फत हालै मात्र ‘द अनुप खेर शो’ सञ्चालन गरीरहेका छन। भदौ ६…

Read More

विश्वकपले नै बसायो सकिराको घरजम

विश्वचर्चित गायिका साकिरले विश्वकपलाई आफ्नो जीवनको महत्वपूर्ण हिस्सा मानेकी छिन् । विश्वकपले गर्दा आफूले घरबार बसाउन सकेको, पति पाएको, छोरा पाएको बताउँदै उनले विश्वकपलाई जीवन परिवर्तनका घटना र माध्यमको रुपमा लिएकी छिन् ।

Read More

नायिका सुमिनाले किन पाइनन् अमेरिकाको भिषा ?

नायिका सुमिना घिमिरेले विविध प्रक्रिया अपनाउदा पनि अमेरिकाले भिषा दिन इनकार गरेको छ । सुमिना नेपालीहरूले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुनका लागी अमेरिकी दूतावासमा भिषा आबेदन गरेकी थिइन् । तर अफसोच नेपाली कलाकारमाथि कडा बनेको अमेरिकन राजदूतावासले सुमिनालाइृ पनि भिषा नदिएको हो । यसअघि पनि थुप्रै नेपाली कलाकारहरु कालो सूचिमापरिसकेका छन । जानकारी…

Read More

चलचित्र ‘धौली’मा रोमान्स गर्दै अनु र गजित

पोखरा । शनिबार पोखरामामा मुर्हत गरे सगै चलचित्र ‘धौली’ले धमाधम छायंकन कार्य सुरु गरिरहेको छ । गुरुङ भाषाको चलचित्र निर्देशन गरेका घनश्याम लामिछानेले चलचित्र ‘धौली’को निर्देशन गरेका छन् । बिनोद शेरछन्कले निर्माण गरेको चलचित्र ‘धौली’ शुभमुर्हत भए सगै चलचित्रको धमाधम छायंकन कार्य सुरु भइरहेको छ ।

Read More

‘एक विलेन’को सय करोड भन्दा माथिको व्यापार छ : श्रद्धा कपूर

बलिउड नायिका श्रद्धा कपूर, सिद्धार्थ मल्होत्राको ‘एक विलेन’ले १०० करोड रुपैया भन्दा माथि कमाउन सफल भएको छ । अभिनेत्री श्रद्धा कपुरले ट्विटरको माध्यमबाट आम प्रशंसकहरुलाई धन्यवाद दिएकी छिन् । ‘एक विलेन’ले सय करोड भन्दा माथिको व्यापार भएको खुसी मनाउदै श्रद्धाले आम दर्शक,शुभचिन्तक सम्पुर्णलाई धन्यवाद दिएकी हुन् ।

Read More

‘आगो २’ ले दशबर्षे जनयुद्धको कथा समेट्ने

धेरै बर्ष पहिला चलचित्र ‘आगो’ले एउटा चलचित्रनगरिमा तरंग नै मच्चाएको थियो । चलचित्रलाई रोक लगाउनु पर्छ भन्दै धेरैले विवाद पनि गरेका थिए तर चलचित्र ‘आगो’ प्रदर्शन भएरै छोड्यो । र चलचित्र आगोले राम्रो व्यापार पनि गरेको थियो ।

Read More

सानो घर बनाउने सुरुमा जीवनको मनले चादनीलाई

काठमाडौं। दिवाकर भट्टराईले निर्देशन गरेको चलचीत्र ‘स्टुपिड मन’को टाईटल गीत ‘एउटा सानो घर बसाउ भन्छ’ नामक गीत रिलिज गरिएको छ । गीतमा जीवन लुईटेल, चाँदनी शर्माको अटुट मायालाई भिडियोमा देखाइएको छ ।

Read More

यस कारण लगे रणवीरले कैटरीनालाई डिनरमा

बलिउड बजारमा यति बेला एउटा कुराले निकै चर्चा पाएको छ त्यो हो रणवीर कपुर र कैटरीना कैफको प्रेम सम्बन्धले । धेरैपटक एकसाथ भेटिएका र रणवीरले कैटरीनालाई राख्न घर समेत किनीसकेको कुरा बाहिर आउदा समेत रणवीर र कैटरीना भने यस विषयमा केहि बोलेका समेत छैनन् ।

Read More