Tue. Apr 16th, 2024

यहिं भदौ ६ गते काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना हुने एक च्यारेटी शो को लागी चर्चित कलाकार अनुपम खेर नेपाल आउने भएका छन ।The-Anupam-Kher-Show-colors-tv
उक्त कायैक्रममा अनुपमले करिब साढे २ घन्टासम्म निरन्तर आफ्नो प्रस्तुती दिने जानकारी दिइएको छ ।
जानकारी रहोस अनुपमले कलर्स टेलिभिजनमार्फत हालै मात्र ‘द अनुप खेर शो’ सञ्चालन गरीरहेका छन। भदौ ६ गते हुने अनुपमको च्यारेटी शोमा सहभाग िहुनको लागि भने भीआइपीमा ८ हजार, गोल्डेनका लागि ५ हजार, सिल्भरमा ३ र ब्रन्जमा १ हजार ५ सय शुल्क तिर्नुपर्नेछ।

%d bloggers like this: