Wed. Apr 24th, 2024

विश्वचर्चित गायिका साकिरले विश्वकपलाई आफ्नो जीवनको महत्वपूर्ण हिस्सा मानेकी छिन् । विश्वकपले गर्दा आफूले घरबार बसाउन सकेको, पति पाएको, छोरा पाएको बताउँदै उनले विश्वकपलाई जीवन परिवर्तनका घटना र माध्यमको रुपमा लिएकी छिन् ।shakira-cute-smile-hd-wallpaper-0 (1)
उनले भनेकी छिन ‘विश्वकपमै मैले मेरो जीवनसाथीका रुपमा जेराल्ड पिकेलाई पाएँ । यदि विश्वकप नभइदिएको भए, आज मसँग मेरो छोरा हुने थिएन।
धेरैलाई विश्वास नलाग्न सक्छ, मेरो जीवमा आमुल परिवर्तन हुनुको पछाडि फुटबल नै हो । अझ विश्वकप फुटबल प्रतियोगिता नै यसको आधार हो सकीराले भनेकी छिन।

%d bloggers like this: