Fri. Apr 26th, 2024

नायिका सुमिना घिमिरेले विविध प्रक्रिया अपनाउदा पनि अमेरिकाले भिषा दिन इनकार गरेको छ । सुमिना नेपालीहरूले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुनका लागी अमेरिकी दूतावासमा भिषा आबेदन गरेकी थिइन् । तर अफसोच नेपाली कलाकारमाथि कडा बनेको अमेरिकन राजदूतावासले सुमिनालाइृ पनि भिषा नदिएको हो । यसअघि पनि थुप्रै नेपाली कलाकारहरु कालो सूचिमापरिसकेका छन ।Sumina Ghimire_Nepali Model_1 (7)
जानकारी रहोस अमेरिकी दूतावासमार्फत टुरिष्ट भिषा लिएर अमेरिका पुगेका सयौ नेपाली कलाकारमध्ये कमैमात्र नेपाल फर्किएका छन् ।
यता चलचित्र कलाकार संघले सुमिनालाई भिसा दिनको लागि सिफारिश गरेतापनि यसअघि बिभिन्न कार्यक्रमका लागी जाने तर नफर्कने परिपाटीले गर्दा नै अमेरिकी दूतावासले सुमिनालाइ भिषा दिन अस्वीकारगरेको हो ।

%d bloggers like this: