‘नागबेली’को म्युजिकल प्रोमो रिलिज

यहि असार २७ गते रिलिज हुने फिल्म नागबेलीको अफिसियल प्रोमो रिलिज गरिएको छ । गोविन्द राईको निर्देशनमा रहेको नागबेलीमा आधुनिक युवाहरुको सपना, चाहना र महत्वाकांक्षालाई प्रस्तुत गर्न खोजिएको छ ।

Read More

अर्जेन्टिनालाई सुश्माको हट समर्थन

विश्वकप फुटबल २०१४ जारी रहँदा विश्व नै फुटबलमय बनेको छ । विश्वकप फुटबलमा सहभागी आफुलाई मन पर्ने टिमको समर्थनमा नेपालमा पनि फ्यानहरु खुलेरै लागेका छन् ।

Read More

म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न

संगीत क्षेत्रमा क्रियाशील रहेको म्यूजिक खबर म्यूजिक अवार्डको तेश्रो संस्करण असार १ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको छ । स्तरीय एवं मौलिक संगीतका धार नेपाली गीत संगीतको आधार भन्ने मूल नाराका साथ संगीतसम्बन्धी अनलाईन पत्रिका म्यूजिक खबर डटकमले आयोजना गरेको यस अवार्डलाई संगीत क्षेत्रमै फरक रुपमा लिइँदै आइएको छ ।

Read More

लघु सेलफोन फिल्म प्रतियोगिता

कलाका विभिन्न विधाहरुलाई सम्मान गर्दै आएको सर्वनामले थ्री सिक्टी डिग्री माउण्टेन फिल्म संग सहकार्य गरी राष्ट्रब्यापी “दृश्यांश” नामक लधु सेलफोन फिल्म प्रतियोगीता आयोजना गर्दैछ ।

Read More

फ्यानका कारण सलमानको शुटिङ अस्तव्यस्त

बलिउड स्टार सलमान खानका लाखौं फ्यान छन् । यो सबैलाई थाहा भएकै कुरा हो । तर एक फ्यानको यतिधेरै सम्मान गर्न सलमान तयार भए की, उनका कारण सलमानले आफ्नो शुटिङसमेत स्थगित गरे ।

Read More

जय हो र टु स्टेट्सको रेकर्ड तोड्यो ‘होलीडे’ले

बलिउडका खेलाडी अक्षय कुमार र दबंग गर्ल सोनाक्षी सिन्हाको जोडी रहेको चलचित्र ‘होली डे’ ले निकै राम्रो कलेक्सन गर्न सफल भएको छ । होली डेले सलमानको जय हो र टु स्टेटस्को समेत रेकर्ड तोड्न सफल भएको छ ।

Read More

क्राइम कमेडीमा कपिलको लिड रोल

टेलिभिजनको कमेडी शोबाट चर्चा कमाएका कपिल शर्मा छिट्टै ठूलो पर्दामा आउने भएका छन्। कमेडी विथ कपिलबाट कमेडी सोमा चर्चित उनी निर्देशक बम्पिजको फिल्ममा लिड रोलमा देखिने भएका हुन् ।

Read More

निशा र शरदको प्रेम चर्चा

नायिका निशा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीचको प्रेमबारे चर्चा चल्न थालेको छ । सार्वजनिक समारोहमा समेत यी जोडीसँगै देखिन थालेपछि उनीहरुबिच प्रेमसम्बन्ध रहेको चर्चा चल्न थालेको हो ।

Read More

कसले हान्यो सेक्सी नायिकाको ढोका ?

हलिउड फिल्म इन्डष्ट्रिजकी सेक्सी नायिका श्रुती हसन धेरै पटक आफ्नो रुप, रंग र जवानीका कारण चर्चामा आईन् । फेरी पनि आफ्नो सेक्सी जवानकै कारण उनी चर्चामा आएकी छन् । तर यो उनको कुनै रहर नभई बाध्यता हो ।

Read More