Fri. Apr 19th, 2024

यहि असार २७ गते रिलिज हुने फिल्म नागबेलीको अफिसियल प्रोमो रिलिज गरिएको छ ।

गोविन्द राईको निर्देशनमा रहेको नागबेलीमा आधुनिक युवाहरुको सपना, चाहना र महत्वाकांक्षालाई प्रस्तुत गर्न खोजिएको छ ।

रोमियल लिम्बुको लगानीमा निर्माण गरिएको नागबेलीले युवा पुस्तालाई आकर्षित गर्ने निर्माण पक्षको दावी छ ।

दिपेन्द्र लामाको कथामा निर्माण गरिएको चलचित्र नागबेलीमा दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गराच, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाँल र नव कलाकार सम्भव श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

%d bloggers like this: