अष्ट्रेलियाका गजेन्द्रको दुलहि बन्दै ऋचा
पहिलो चलचित्र नाई नभन्नु ल बाट नेपाली रजतपटमा भित्रिएकी नायिका ऋचा सिंह अब बैबाहिक जिबनमा बाधिन लागेकी छिन् । पछिल्लो समय धमाधम नेपाली कलाकारहरुको विवाह हुदै जान थाले पछि यति बेला प्राय कलाकारहरुको विवाहको लगन पनि जुर्ने क्रम बढ्दै गएको छ ।