Fri. Apr 26th, 2024

सम्पुर्ण विश्व फुटबलको रापमा तातिईरहेका बेला बलिउडकी हट मोडल पूनम पाण्डेले एक उत्तेजक भिडियो युटुबमा सेयर गरेकी छन् ।

बेला बेला यस्तै क्रियाकलापका कारण चर्चामा आईरहने पुनमले विश्वकप फुटबलको समर्थनमा यस्तो हर्कत गरेकी हुन् ।

खेलकुदका लागि नाङ्गो हुन समेत तयार पूनमले फुटबलका लागि आफ्नो उत्तेजक नृत्य सार्वजनिक गरेकी छिन् ।

यूट्यूब मार्फत सार्वजनिक गरिएको भिडियोमा पूनम आफ्नो शरीरलाई विभिन्न उत्तेजक पोजमा प्रस्तुत गर्दै नृत्य गर्दैछिन् । उनको यस्तो उत्तेजक भिडियो युटुबमा भाईरल बनेर फैलिएको छ ।

%d bloggers like this: