अब राम्रो चलचित्रमा मात्र अभिनय गर्छु : करीना कपुर
बलिउडमा निकै रुचाइएकी नायिका करीना कपुर पछिल्लो समय निकै व्यस्त नायिकाको रुपमा पनि चिनिदै आएकी छिन् । एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त भइरहने करीना यति बेला भने केहि फुर्सदामा देखिन्छिन् ।
बलिउडमा निकै रुचाइएकी नायिका करीना कपुर पछिल्लो समय निकै व्यस्त नायिकाको रुपमा पनि चिनिदै आएकी छिन् । एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त भइरहने करीना यति बेला भने केहि फुर्सदामा देखिन्छिन् ।
गत बर्ष मलेसियामा सम्पन्न नेफ्टा फिल्म अवार्ड यस पटक भने हङकङमा हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि सातौ नेफ्टा फिल्म अवार्ड’ को बारेमा बताइएको थियो । अवार्ड हङकङ हुने पक्का भएपनि अवार्डको मिति भने तय गरिएको छैन ।
लभ स्टोरी फिल्म ‘स्टुपिड मन’को प्रिमियर अमेरिकामा हुने भएको छ । विवेक शाहीसँग मिलेर अभिनेता निरज बरालले निर्माण गरेको स्टुपिड मन अगस्ट २ तारिखमा अमेरिकाको क्यालिफोर्नियामा प्रिमियर गरिने बताईएको छ ।
ब्राजिलमा जारी विश्वकपसँगै वेश्यावृत्तिका घटना बढेका छन् । केवल एउटा चुरोटकै बट्टा लिएर यौन सम्पर्कका लागि राजी हुनेहरु समेत भेटिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम्सले सार्वजनिक गरेको छ । यतिबेला विश्व फुटबलको कुम्भमेला हेर्न झण्डै ६ लाख पर्यटक ब्राजिल पुगेका छन् । यही मौकालाई दलालहरुले भने बालिकालाई वेश्यावृत्तिमा लगाउने मौकाका रुपमा लिएका हुन् । १८ वर्षमाथिका…
बलिउडका निकै व्यस्त नायका रणबीर कपुर कहिले काहि निकै चर्चामा पनि आउने गरेका छन् । पछिल्लो समय बलिउड स्टार नायिका कैटरिया कैफ सगँको प्रेम सम्बन्धले उनीहरु निकै चर्चामा आएका थिए । तर यति बेला भने उनीहरु विचमा केहि खटपट चलिरहेको छ ।
चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को अडियो गीत रिलिज गरिएको छ । ओम प्रतिकको निर्देशनमा रहेको यो कथा हो तिम्रो मेरोको मंगलबार एक कार्यक्रमका बिच अडियो गित रिलिज गरिएको हो । गित रिलिज समारोहमा गितबारे चर्चा परिचर्चा पनि गरिएको छ ।
‘जिन्दावाद’ नामबाट निर्माण गरिएको चलचित्रको नाम परिवर्तन गरी सम्बोधन राख्दै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
यस अघिको सर्वाधिक चर्चित चलचित्र ‘होस्टेल’ निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्रको नाम ‘सम्बोधन’ राखिएको हो।
कञ्चन शाहीको निर्देशन रहेको चलचित्र अनौठो प्रेम कथाको च्यारिटी शो गरिएको छ । यहि असार २० गते देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको अनौठो प्रेम कथाको राजधानीमा च्यारिटी शो गरिएको हो ।
आरबिके शरदको निर्देशन रहेको चलचित्र ‘शिसा’ आगामी साउन २३ गते प्रदर्शनमा आउने भएको छ । भारतीय फुटबलका पूर्व क्याप्टेन भाई चुङ्ग भुटिया समेतको अभिनय रहेको चलचित्रमा नायक जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायतको अभिनय रहेको छ ।
काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेकी नायिका गरिमा पन्तले “सार्क फिल्म फेस्टिबल २०१४” मा चलचित्र “झोला”बाट पाएको सर्वोष्कृट नायिकाको अर्वाडले यति बेला गरिमालाई नेपालमा सम्मानको ओहिरो लागेको छ । नेपाली चलचित्र नगरिमा सार्क फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली नायिकाले सो अवार्ड पाएकी हुन् ।