Thu. Apr 25th, 2024

‘जिन्दावाद’ नामबाट निर्माण गरिएको चलचित्रको नाम परिवर्तन गरी सम्बोधन राख्दै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

यस अघिको सर्वाधिक चर्चित चलचित्र ‘होस्टेल’ निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्रको नाम ‘सम्बोधन’ राखिएको हो।

आगामी भदौ ६ गते रिलिजको मिति तोकिएको ‘सम्बोधन’ लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

भ्रष्टाचारको कथालाई उठान गरिएको सम्बोधन चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, तथा विनय भट्टको मुख्य अभिनय रहेको छ ।

निर्देशक बिसीकै कथामा बनेको चलचित्रमा चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको निर्माण पाक्षले जनाएको छ ।

%d bloggers like this: