सलमान अभिनित फिल्म ‘किक’को फष्टलुक
बलिउड स्टार सलमान खान अभिनित ‘किक’ फिल्मको फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फष्टलुक सार्वजनिक गरिए पनि पोष्टरमा कुनै पनि कलाकारको तस्वीर समावेश गरिएको छैन ।
बलिउड स्टार सलमान खान अभिनित ‘किक’ फिल्मको फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फष्टलुक सार्वजनिक गरिए पनि पोष्टरमा कुनै पनि कलाकारको तस्वीर समावेश गरिएको छैन ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुखौटा’को यूनिटले फिल्म प्रचारको क्रम सम्पन्न गरेको छ । विभिन्न शहरमा पुगेर एक सातासम्म फिल्मको प्रचार गरेको टिम प्रचार सकेर काठमाडौं फर्किएको हो ।
श्रद्धा कपूर र आदित्य राय कपूरले यो मान्न तयार छैनन् की उनीहरुबिच प्रेम सम्बन्ध छ । तर गसिप त बजारमा चलिरहेकै छ, आशिकी–२ का दुबै कलाकार स्टार जोडी हुन् ।
बिहिबार राती यस्तो भयो कि बजारमा यी स्टारलाई जुन अनुमानका साथ हेरिने गरिएको थियो सायद त्यो सहि थियो ।
अभिनेता रितेश देशमुख र जेनेलिया डिसुजाको घरमा नयाँ सन्तान भित्रिने भएको छ । रितेले आफ्नो फिल्म ‘हमशकल्स’ र ‘एक भिलेन’ को चर्चा गर्ने क्रममा आफ्नो निजि जिन्दगीको यस कुराको खुलासा गरेका हुन् ।
रंगकर्मको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ‘लाइन्स क्लब अफ काठमाण्डौ पर्लसिटी’ले नेपाली चलचित्र क्षेत्रका बिभिन्न कलाकारहरुलाई सम्मान गरेको छ ।
क्लबले वल्र्ड ब्लड डोनेशन डे को अवसर पारेर कलाकारहरुलाई सम्मान गरेको हो ।
बलिउड फिल्म क्षेत्रमा धेरै जसो नायक नायिकाले दाम्पत्य जीवनलाई सँधैभरी राम्रो अवस्थामा राख्न नसकेका खबरहरु सार्वजनिक भईरहेका हुन्छन् । बलिउड नायक नायिकाहरु आफ्नो श्रीमान–श्रीमती छोड्ने र अर्काको श्रीमान खोस्ने परिपाटी व्याप्त छ ।
नायक दिलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘गोरे’को शुक्रबार शुभसाइत गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा चलचित्रका कलाकार र प्राविधिकहरुले क्यामेराको पुजा गरी गोरेको शुभसाईत गरेका हुन् । फिल्ममा नायिका अनु शाह र नायक रायमाझीको मुख्य भूमिका छ ।
बलिउड फिल्मका चल्तीका निर्माता करण जौहरको आउँदै गरेको फिल्म ‘हम्पटी शर्माकी दुल्हनिया’ रिलिज हुनुभन्दा पहिलेनै सुपर हिट भएको छ ।
‘हम्पटी शर्माकी दुल्हनिया’ फिल्मको ट्रेलर २५ मे मा युटुब च्यानलमा रिलिज भएको थियो ।
बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो आउन लागेको फिल्म शमिताभमा एक पटक फेरी आफ्नो आवाजको जादुले मन्त्रमुग्ध पार्ने भएका छन् ।
बालिउडका चर्चित निर्देशक आर बाल्की अमिताभलाई लिएर एक फिल्म बनाउँदैछन् ।
पोर्नको दुनियाबाट बलिउड छिरेकी सनी लियोनी यतिबेला निकै खुसी छन् । एमटीवीको डेटिङ शो ‘स्पिलिट्सविला–७’ को होस्ट भएपछि सनी यति बिध्न खुसी भएकी हुन् । सनीले भनेकी छन् यो कार्यक्रमको होस्टिङ गर्न पाउनु कुनै सपनामा देखेको कुरा साकार भए जस्तै लागेको छ ।