
सन्नीको अर्को आईटम गीत आयो (भिडियोसहित)
‘बेबी डल’ गीतबाट आईटम गीतमा चर्चा कमाएकी सन्नी लियोनीले बलिउडको अर्को चलचित्र ‘हेट स्टोरी–२’ मार्फत अर्को धमका पिट्ने भएकी छन् । हेट स्टोरी–२ को ‘पिंक लिप्स’ गीतमार्फत सन्नी पुन आईटम गर्लका रुपमा बलिउड चलचित्रमा देखा पर्ने भएकी हुन् ।