Thu. Apr 25th, 2024

बलिउड चलचित्रका एक्सन नायकका ऋतिक रोशन र उनको पुर्व पत्नी सैजन रोशन एक आपसमा छुटिएर बसेपनि उनीहरुको भेट भने प्राय भइरहने गरेको बताइएको छ । केहि महिना अगाडी उनीहरु विचमा आपसी सहमति नभएपछि उनीहरुले सम्बन्ध विक्षेद गरेका थिए । तर सम्बन्ध विक्षेद भएको केहि महिना नवित्दै फेरि उनीहरु भेटधाटमा व्यस्त रहने गरेका बताइएको छ ।
10446518_10202917431589976_3398900829909138743_n
उनीहरु टाढिएको महिनौ भएपनि जब बच्चाको सिहार सुसारको कुरा आउछ तब उनीहरु दुबै जना खडा हुने गरेका छन् । यस कारणले पनि उनीहरु पार्टी देखी विभिन्न कार्यक्रमहरुमा सगँ सगै देखा पर्ने गरेका छन् । पछिल्लो समय उनीहरु दुई वटा पार्टीमा सगै देखिएका छन् ।
स्रोतको भनाई अनुसार पार्टीमा उनीहरु भिन्दा भिन्दै आए पनि उनीहरु कार्यक्रम अबधिभर बच्चाहरु सगै रहने गरेका बताइएको छ । सम्बन्ध विक्षेद प्रश्चात बच्चा ऋतिकको साथमा छन् तर बच्चा ऋतिकको साथमा भएपनि उनीहरु बच्चाका कारण पनि नजिक हुदै गएका छन् । उनीहरु विच सम्बन्ध विक्षेद भएपनि विभिन्न पार्टी देखी कार्यक्रमहरुमा सगै हुदाँ समेत उनीहरु असहज महशुस गरेका छैनन् ।

%d bloggers like this: