
विदुरलाई सम्मान, राज र कृष्णलाई पुरस्कार
काठमाडौं, जेठ १ । चलचित्र पत्रकार संघले यस वर्षको ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ वरिष्ठ चलचित्र पत्रकार विदुर गिरीलाई प्रदान गर्ने भएको छ । झण्डै दुई दशकदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका गिरीलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।