Wed. Apr 24th, 2024

काठमाडौं वैशाख २९, असार २७ देखि देशब्यापी रिलिज हुने नागबेली फिल्मको शीर्ष गीत सार्वजनिक भएको छ । नृत्य निर्देशक गोविन्द राई निर्देशित यो पहिलो फिल्ममा दयाहाङ राई, हर्षिका श्रेष्ठ,सुरभी जैन, सम्भव श्रेष्ठ,विक्की मल्ल, यसराज लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
समीक्षक दीपेन्द्र लामाको स्क्रिप्टमा बनेको यस फिल्म निर्माण गर्न निर्देशक राईको धर्म बहिनी रोमियन लिम्बुले उपहार स्वरुप दाई गोविन्दका लागि लगानी गरेकी हुन ।

%d bloggers like this: