एकल साँझमा आनन्द कार्की

काठमाडौं, जेठ ५ । वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रष्टको सहयोगार्थ चर्चित गायक आनन्द कार्कीले आगामी जेठ १२ गते सोमबार राजधानीमा एकल साँझ गर्ने भएका छन् । सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको सभाहलमा भेला हुने संगीतका पारखीलाई उनले दुई दर्जन गीत सुनाउनेछन् ।

Read More

चलचित्र पत्रकार संघ चितवनमा रवि

काठमाडौं, जेठ ४ । चलचित्र पत्रकार संघ चितवन शाखाको गत शुक्रबार सम्पन्न प्रथम अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति गठन गरेको छ । संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा गोविन्द अर्याल,कोक्षाध्यक्षमा हरि कार्की र सह–सचिवमा सागर ढुंगाना छन् ।

Read More

टिभी फिल्म ‘शहर’को प्रोमो तथा प्रसारन मिति सार्बजनिक

फलानो क्रियशनको प्रस्तुतिमा बनेको टेलिफिल्म ‘शहर’ अब प्रदशनको लागि तयार भएको छ । टेलिफिल्म तथा फिल्म समेत बताइएको ‘शहर’ को टिभी प्रसारण समय तथा प्रोमो समेत सार्वजनिक भाएको छ । ‘

Read More

बक्स अफिस फिल्म अवार्डः सम्मान नै सम्मानबीच सम्पन्न

बक्स अफिस फिल्म अवार्डमा ‘रिदम’ ले उत्कृष्ट फिल्मले अवार्ड हात पारेको छ । ‘रिदम’ बाटै विकास आचार्यले उत्कृष्ट निर्देशक अनि जिवन लुइँटेल उत्कृष्ट नायक को अवार्ड पाउन सफल भए । नायिक रेखा थापाले पव्लिक च्वाइस सहित ‘काली’ फिल्मबाट उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।
‘मोक्ष’ फिल्मका प्रवीन श्रेष्ठले नव निर्देशक अवार्ड पाए । ‘विन्दास २’ को ‘सुन्छु तिमीले मलाई’ बोलको गीतबाट शिव परियार र ‘रिदम’ फिल्मको ‘पागल म बन्न सक्छु’ गीतबाट रजीना रिमाल उत्कृष्ट गायक गायिकको अवार्ड पाए । ‘काली’को ‘स्लोली स्लोली’ गीतबाट बसन्त सापकोटा उत्कृष्ट संगीतकार बने भने दयाराम पाण्डे ‘मेरो जीवन साथी’को ‘तिमीसँग रिसाएर’ गीतबाट उत्कृष्ट गीतकार बने ।

Read More

तपाईलाई कुन डिजाईन मन पर्यो ?

युवा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र आभाषको डिजाईनबारे फैसला गर्ने जिम्मा पाठकहरुलाई दिईएको छ । चलचित्र आभाषको नाम बिभिन्न ९ तरिकाबाट डिजाईन गरी पाठकहरुलाई छान्ने जिम्मा दिईएको हो ।

Read More

रेञ्जरको मुहुर्त

काठमाडौं, जेठ २ । राष्ट्रियताको कथा बोकेको फिल्म ‘रेञ्जर–वास्तविक योद्धा’को राजधानीमा शुक्रबार मुहुर्त गरिएको छ । स्मारिका फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको फिल्ममा सीता सिम्खडा निर्माताको रुपमा रहेकी छन् भने अच्युतराज अर्याल कार्यकारी निर्माता छन् ।

Read More

लज्जा फष्टलुक सार्वजनिक

काठमाडौं, जेठ २ । निर्माता छविराज ओझाको नयाँ हिरोइन शिल्पा पोखरलेको पहिलो फिल्म लज्जाको फष्टलुक पोष्टर सार्वजनिक भएको छ ।
कात्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस फिल्ममा आर्यन सिग्देल र शिल्पा मुख्य भूमिकामा छन् ।

Read More

‘आवरण’को देशव्यापी प्रर्दशन

‘सस्पेन्स मूभि’का रुपमा रहेको चलचित्र ‘आवरण’ शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको छ । प्रदर्शन अघि नै चर्चामा रहेको चलचित्र आवरण उत्साहजनकरुपमा हलमा प्रदर्शन भैरहेको काठमाडौं उपत्यकाका बिभिन्न चलचित्र हलहरुले जनाएका छन् ।

Read More

सत्यदिप अन्तिम चरणमा

काठमाडौं, जेठ १ । सगंीतको कथा बोकेको फिल्म ‘सत्यदिप’ को छायांकनको अन्तिम चरणमा पुगेको छ । एक दशकदेखि फिल्ममा सहायक निर्देशकको रुपमा काम गर्दै आएका निर्देशक पुष्कर घिमिरेको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको काम केही प्रतिशत मात्र बाँकी रहेको छ ।

Read More

बिन फेरे फ्रि मे तेरे आउँदै

काठमाडौं, जेठ १ । नेपाली फिल्म निर्माता दिवस बाबु पुरीले ‘बिन फेरे फ्रि मे तेरे’ नामक हिन्दी फिल्मको निर्माण गरेका छन् । कमेडी, लभ र एक्सनको मिश्रण रहेको फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

Read More