Wed. Apr 24th, 2024

युवा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र आभाषको डिजाईनबारे फैसला गर्ने जिम्मा पाठकहरुलाई दिईएको छ ।
चलचित्र आभाषको नाम बिभिन्न ९ तरिकाबाट डिजाईन गरी पाठकहरुलाई छान्ने जिम्मा दिईएको हो ।

चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार नामको डिजाईनबारे आफ्नो प्रतिक्रिया निर्माता शाहीको फेसबुक पेजमा कमेन्टमार्फत दिन सकिने छ ।

शाहीको पेज https://www.facebook.com/gobinda.shahi मा डिजाईन हेर्न र प्रतिक्रिया दिन सकिन्छ ।
पाठकहरुले मन पराएको डिजाईनलाई नै प्राथामिकता दिने निर्माण पक्षले जनायो ।

%d bloggers like this: