
सञ्चिता लुँईटेलको पुनरागमन
कुनै समय नेपाली चलचित्रमा निकै व्यस्त नायिकाको रुपमा चिनिने सञ्चिता लुईटेल पुनः नेपाली रजतपटमा झुल्किने भएकी छन् । नायक निखिल उप्रेतीसंग बिहेबन्धनमा बाँधीएपछि एकाएक पर्दाबाट हराएकी नायिका सञ्चिता कमब्याक हुन लागेकी हुन् । तर उनी चलचित्रको ठूलो पर्दामा नभई टेलिभिजनको पर्दामा फर्किन लागेकी हुन् ।