Mon. Feb 24th, 2025

Month: January 2014

भेनेशा अविवाहित गर्भवती

लस एञ्जल, २४ पुस (एजेन्सी) । हलिउड अभिनेत्री भेनेशा हडजन्सले ‘गिम्मी शेल्टर’ को भूमिकाका लागि वजन त बढाइन् नै, उनले आफ्नो कपालसमेत छोट्याइन् । स्लिम शरीर एक्कासी वजन बढाउँदा आफूलाई…

अनुपको फिटकिरी चैत्रमा

काठमाडौं, पुस २४ । नाटक निर्देशनमा आफ्नो दक्षता प्रमाणित गरिसकेका अनुप बराल निर्देशित फिल्म ‘फिटकिरी’ चैत्र ७ गते रिलिज हुने भएको छ । हाल अश्लेसा इन्टरटेन्मेन्टमा कलर मिलाउने काम भइरहेको निर्माता…

‘नहेरेसम्म पराई, हेरिसकेपछि आफन्त’

काठमाडौं, २४ पुस । ‘पराई’ हेरेपछि दर्शक आफन्त हुने चलचित्रकी नायिका गरिमा पन्तले बताएकी छन् । ‘चलचित्र नहेरेसम्म मात्र पराई हो हेरेपछि सबै आफन्त हुन्छन्’ ‘पराई’बारे जानकारी गराउन बुधबार राजधानीमा…

गधाको दूध सबभन्दा पोषिलो

कसैलाई होच्याउनुप¥यो भने ‘गधा’ भन्ने गरिन्छ । तर, त्यही गधाको दूध लिटरको ३२ सय रुपैयाँमा बिक्री हुने गरेको तथ्यबारे थोरैलाई मात्रै थाहा हुन सक्छ । गधाको दूधमा पाइने पोषक पदार्थ…

बुर्काले नछोपेका अनुहार (फोटोफिचर)

अरबियन, त्यसमा पनि मुस्लिम महिला कस्ता होलान् ? पुरै शरिर छोप्नुका साथै बुर्काले अनुहार छोप्ने भएकाले यो धेरैको कोतुहलको विषय हुन्छ । कठोर धर्म तथा परम्पराका कारण बुर्काबाहिर निकै कम…

रफ्तारको सुटिङमा जन्मदिनको रफ्तार

काठमाडौं, २३ पुस । चलचित्र ‘रफ्तार’ को छायांकन सुरु भएको सातादिन मात्र बित्दैछ तर यस चलचित्रका अभिनय गरिरहेका तीन कलाकारले सुटिङ फ्लोरमै जन्मदिन मनाएका छन् । ‘रफ्तार’ को छायांकनसँगै नायिका…

सलमानको भावुकता

रिललाइफमा ‘दबंग’ स्टाइलमा देखिन सलमान खानलाई रियल लाइफमा एकदमै भावुक छन् । उनको भावुकता मुम्बईका सडकमा देखियो । जब उनी ह्वीलचियरमा बसेका १४ वर्षीय बालकका बुवालाई डक्टरको नम्बर दिँदै गरेका…

‘पराई’मा नीरज र नन्दिताको कमेष्ट्री (फोटो फिचर)

फिल्म ‘पराई’मा जोडी बनेका हिरोहिरोइनको नाम भने एकै अÔरबाट सुरु हुन्छ, गोविन्द शाही र गरिमा पन्त, निरज बराल र नन्दिता केसी । यही कारण फिल्मका वितरकसमेत रहेका गोविन्द भन्छन्, ‘फिल्म…

‘धुम–३’ ले ५ सय करोड कमाएर सबै रेकर्ड तोड्यो

मुम्बई, २३ पुस (एजेन्सी) । आमिर खान अभिनीत पछिल्लो ‘धुम–३’ बलिउडमा अहिलेसम्मकै बढी कमाउने फिल्म दरिएको छ । दुई सताअघि रिलिज भएको यस फिल्मले अहिलेसम्मका सबै रेकर्ड तोड्दै ५ सय…

बेरोजगार युवामाथि ‘तोरी लाहुरे’

काठमाडौं, २२ पुस । ‘तोरी लाहुरे’ शीर्षक सुन्दा हास्यप्रधान चलचित्रजस्तो लाग्छ तर यस चलचित्रले समंग्र नेपाली बेरोजगार युवाको कथा उनेको छ । दीलकुमार तामाङ ‘वाले’ को निर्माण रहेको ‘तोरी लाहुरे’…