Sat. Jun 25th, 2022

रिललाइफमा ‘दबंग’ स्टाइलमा देखिन सलमान खानलाई रियल लाइफमा एकदमै भावुक छन् । उनको भावुकता मुम्बईका सडकमा देखियो । जब उनी ह्वीलचियरमा बसेका १४ वर्षीय बालकका बुवालाई डक्टरको नम्बर दिँदै गरेका देखिए ।