जीवनसाथीका लागि कारमा बिज्ञापन

अमेरिकी नागरिक अलेक्ज्यान्डर गुर्बुनोभ ३८ वर्षका भए । हलिउडनिवासी उनले विवाह गर्न खोजेको एक वर्षभन्दा बढी भइसक्यो । कन्याको खोजीमा रहेका उनले विज्ञापनका लागि अखबार या अनलाइनलाई माध्यम बनाएनन् । माध्यम बनाए त आफ्नो कारलाई ।

Read More

कविको भिडियोमा मोडलको यस्तो करामत

हङकङमा बसोबास गर्दै आएका धरानका गायक कवि राईले नयाँ म्युजिक भिडियो छायांकन गराएका छन् । गायिका सिने गुरुङले समेत स्वर दिएको सधै सधै’ बोलको उक्त रोमान्टिक युगल गीतमा गायक गायिकाका अलवा स्थानीय मोडेलहरु राजा राई र ऐजिन राईको अभिनय रहेको छ ।

Read More

भुवनको सभासद् बन्ने आशामा पूर्णविराम

काठमाडौं, १३ पुस । संविधानभाको सभासद् बन्न राजनीतिक मैदानमा निस्किएका चलचित्र अभिनेता भुवन केसीको सपना चक्नाचुर भएको छ । नेकपा एमालेमा लागेर खुलेरै चुनावी मैदानमा हिडेका भुवनलाई अन्ततः समानुपातिकतर्फबाट समेत सभासद् बन्न पाएनन् । एमालेले शुक्रबार साँझ अबेर तयार पारेको समानुपातिकतर्फको सभासद् सुचिमा भुवनको नाम छैन । एमालेले शुक्रबार समानुपातिकतर्फ ८४ जनाको नाम सार्वजनिक गरेको…

Read More

धिरज र छुल्ठिमको सम्बन्धविच्छेद

काठमाडौं, १२ पुस ।  चर्चिच पप गायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्धविच्छेद भएको छ । छुल्ठिम र आफू विगत तीन वर्षदेखि नै अलग बस्दै आएको धिरजले हिमालखबरलाई बताएका छन् । विचार नमिलेका आफूहरु छुट्टिएको धिरजको भनाइ छ । छुल्ठिम म्युजिक भिडियो र चलचित्रका नायिका समेत हुन् । उनी पछिल्लो समय ‘नोभेम्बर…

Read More

आफ्नो बक्षबाट सुर निकाल्छिन् गायिका केशा

लस एन्जलस, १२ पुस (एजेन्सी) । अमेरिकी २६ वर्षीया गायिका तथा गीतकार केशा पियानो बजाउँदा न्युड हुनेगर्छिन् । ¥यापरसमेत रहेकी केशा आफैले पियानोको धुनमा मस्त हुँदा ‘न्युड’ हुने खुलासा गरेकी हुन् । उनले भनिन्, ‘म पियानो बजाउँदा न्युड हुन्छु र वक्षबाट संगीतको सुर निकाल्छु ।’ केशाले अँधेरी रातको सन्नाटामा पियानो बजाएर नयाँ संगीत सिर्जना गर्ने…

Read More

रेखा बनिन् चार सन्तानकी आमा

अविवाहित अभिनेत्री रेखा थापाले चार सन्तान पाएकी छिन् । शुक्रवार राजधानीमा एक कार्यक्रम गरी आफू चार सन्तानकी ‘आमा’ भएको औपचारिक जानकारी दिएकी हुन् । सामाजिक सेवा गर्ने अभिप्रायले रेखा थापाद्वारा स्थापना गरिएको रेखा थापा फाउन्डेसनमार्फत चार जना राउटे बालबालिकालाई हुर्काउने र पढाउने जिम्मेवारी लिएको जानकारी दिएकी हुन् ।

Read More

म्युजिक खबर अवार्डको आवेदन खुल्यो

विगत दुइ वर्षदेखि निरन्तर रुपमा गरिँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको तेस्रो संस्करणको आवेदन खुला गरिएको छ । यसै हप्ता एक कार्यक्रमका बीच अवार्डको आवेदन खुला गरिएको जानकारी म्यूजिक खबर म्यूजिक अवार्डका अध्यक्ष सुमन बैरागीले जानकारी गराएका हुन् ।

Read More

छोरीका स्तनमा बाउको चक्कु

चार्म र ब्रिटानी बाबुका प्रिय छोरी हुन् । उनीहरूले प्लास्टिक सर्जन पिताबाट स्तनको सर्जरी गराएका छन् । ब्रिटानी २५ वर्षकी भइन् । उनले आफ्नो १८ औँ जन्मदिवसमा पिताका हातबाट स्तन सर्जरी गराएकी थिइन् । त्यसको तीन वर्षपछि उनले प्लास्टिक सर्जरीमार्फत नयाँ नाक पाइन् ।

Read More

धुम–३ को नयाँ रेकर्ड

मुम्बई, ११ पुस (एजेन्सी) । आमिर खान अभिनीत फिल्म ‘धुम–३’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । गएको शुक्रबार रिलिज भएको यस फिल्मले पाँचौ दिनमा २ सय ३३ करोड रुपैयाँको कारोबार गरेको छ । बलिउडका चर्चित समीक्षक तरण आर्दशका अनुसार ‘धुम–३’ ले शुक्रबारदेखि बुधबारसम्ममा भारतमा मात्र १ सय ७४ दशमलव ९७ करोडको कारोबार ग¥यो…

Read More