Fri. Nov 22nd, 2024

Month: October 2013

दशै नै हो कि दशा फर्कि आएको !

दशैँ सबैका लागि आएको थियो । यही दशैं धेरैका लागि दशा पनि बनेको हुनुपर्छ । खर्च बढाएर तनाव, मासु र रक्सीले रोगब्याधी निम्त्याएर पनि उस्तै पीर । दशैँ दशामा परिणत…

सुनिल सेट्टीले जोगाए नेपाली वालिकाको ज्यान

फिल्म अभिनेता सुनिल सेट्टी पर्दा बाहिर पनि ‘हिरो’ भएका छन् । फिल्ममा अप्ठेरोमा परेका गरिब र बेसहाराको सहयोग गरेर हिरो हुने रोल धेरै गरेका उनी यसपटक गरिब परिवारकी नेपाली वालिकाको…

कसले थापे कसको हातबाट टीका(फोटो फिचर)

गायिका आस्था राउतलाई टीका लगाइदिँदै राजेश हमाल अभिनेता पुष्कर भट्टलाई टीका लगाउदै अभिनेता विराज भट्ट परिवारसँग निर्माता राजेश घतानी हजुरआमाको हातबाट टीका थाप्दै अभिनेत्री सिम्पल खनाल श्रीमतीलाई टीका लगाउँदै अभिनेता…

फेरि खसी उपहार

खसी महँगिदै गएको छ । पहिलो सिंगो खसी ढालेर भतेर लाउनेहरू अहिले किलोमा सन्तुष्ट हुन बाध्य छन् । तर, निर्देशक दिनेश डिसीलाई खसीको मूल्य बढे पनि, घटे पनि केही फरक…

परदेशमा दशैँ मनाउदै

अहिलेका व्यस्त कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) चार वर्षअघि गाडी भाडाको अभावमा आफ्नो जन्मथलो झापा जान पाएनन् । चाडबाडमा मामाघर पुग्ने उनले त्यतिबेला बाचा गरेका थिए, ‘पैसा कमाएपछि दसैँमा गाउँ…

दशैँ विशेषः नम्रता नरिवलको लड्डु खान मामाघर

अभिनेत्री नम्रता श्रेष्ठ अघिल्ला दसैँमा भन्दा यो वर्ष बढी नै उत्साहित छिन् । किनभने, वर्षाैंपछि मामाघरमा दसैँ मनाउने अवसर जुर्दै छ । ‘कहिले कसको नमिल्ने, कहिले कसको, त्यही भएर ठूली…

विक्रम र हिना प्ल्स टू करिज्मा

सुन्दरी प्रतियोगिताको भिडमा आयोजित ‘प्लस टु करिज्मा’को उपाधि छात्र तर्फ न्यू समिट कलेज मैतीदेवीका विक्रम लामा र छात्रा तर्फ भ्याली पब्लिक गल्फुटारकी हीना कोइरालाले जितेका छन् । बुधवार अवेर राष्ट्रिय…

फुलपाती रिलिज : रेखा भर्सेज रेखा

फुलपातीको फिल्मी बजार रेखा भर्सेज रेखा हुने भएको छ । रेखा फिल्मस्को काली र भोजपुरीको नेपाली डबिङ दामिनी फिल्म फुलपातीमा एकसाथ रिलिज हुनेछन् । यी दुवै फिल्मको प्रमुख पात्र अभिनेत्री…

गीत सिर्जनाको कथा: यसरी बन्यो ‘नमुछे आमा दहीमा टीका’

फेरि दशैँ आएको छ । नयाँ दशैँसँगै धेरै कुरा परिवर्तन् हुन्छन् । तर, ‘नमुछे आमा दहीमा टीका’ भन्न गीतको लोकप्रियता कम भएको छैन । दशैँको बेला खुब घन्किन्छ यो गीत…

दाह्री नै कचौरो, दाह्री नै किस्ती ! (फोटो फिचरसहित)

लामो दाह्री भएको मान्छेलाई कचौरो चाहिँदैन भनेको सुन्दा कसलाई पत्यार लाग्ला र ! तर, अमेरिकाको सानफ्रान्सिस्को निवासी इसियाह वेबको चर्तिकला देख्नुभयो भने यस्तो सम्भव हुने कुरामा तपाईंले विश्वास गर्नुहुनेछ ।