चालिस स्टेसनमा होस्टेल कायम, नयाँ तीन रिलिज

फिल्म ‘होस्टेल’ हेर्ने दर्शक नघटेपछि देशभरका ४० फिल्म स्टेशनले दोस्रो हप्ता सोही फिल्म दोहोर्याएका  छन् । ‘होस्टेल’ले तीज पनि राम्रैसँग मनाउने संकेत गरेपछि नयाँ रिलिज भएका तीन नेपाली फिल्मले हलको अभाव झेलेका छन् । यो हप्ता ‘वीर’, ‘जञ्जीर’ र ‘हाम्री चेली’ नयाँ रिलिज भएका हुन् । हिन्दु नारीहरुको ठूलो पर्व तीजलाई लक्षित गरी रिलिज भएका तीन…

Read More

भारतलाई घुंडा टेकाउंदै नेपाल सेमिफाईनलमा

काठमाडौं, भाद्र २० । आयोजक नेपाल आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानीको दशरथ रंगशालामा आज भएको समूहको अन्तिम खेलमा भारतलाई २–१ गोलले हराँउदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

Read More

दुई हिरोलाई नचाइन् अञ्जुले

गायिका अञ्जु पन्त अचेल सार्वजनिक कार्यक्रमममा त्यति देखिन्नन् । विहीवार साँझ एक फिल्मको कार्यक्रममा अञ्जु देखिइन् । त्यति मात्रै होइन, दुइटा चक्लेटी हिरोलाई हातै समाएर नचाइन् । निर्माणका घोषणा गरिएको फिल्म ‘स्टुपिड मन’को कार्यक्रममा फिल्मको शीर्ष गीत गाउँदै हिरोहरु जीवन लुइँटेल र निरज बराललाई नचाएकी हुन् ।

Read More

वस्त्रविहीन नेपाली हिरोइन

अरु मामलामा नेपाली फिल्म क्षेत्र पछि नै भएपनि एउटा मामलामा भने हलिउड र बलिउडलाई टक्कर देला जस्तो छ है । केही समयखघि रिलिज भएको हिन्दी फिल्म ‘नशा’ धेरैलाई थाहा होला । फिल्म नहेरेपनि पुनम पाण्डेका हर्कत कसले बिर्सिन सक्छ ? उनकै झझल्को दिने गरी एक नवप्रवेशी नेपाली हिरोइनले उनकै बाटो समातेकी छिन् ।

Read More

एक लाखसँग सुत्ने रहर

मान्छेका सोख अचम्मका हुन्छन् । पोल्यान्डकी एक २१ वर्ष युवती सेक्स म्याराथुनका लागि विश्वयात्राका लागि तयार भएकी छिन् । यो क्रममा उनले १ लाख पुरुषसग सेक्स गरी विश्व रेकर्ड बनाउने तयारी गरेकी छिन् । र्यान्डीअनिया लाइजवास्काले विश्वका सबै सहर घुमेर १ लाख पुरुषसग सेक्स गर्ने योजना सार्वजनिक गरिसकेकी छिन् । उनले यसलाई विश्व सेक्स म्यारथन भनेकी छिन् ।

Read More

‘जञ्जीर’ निर्माताको सहयोगी मन

शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘जञ्जीरकोे पहिलो शो परोपकारी कामका लागि हुनेछ । फिल्मको पहिलो शोबाट निर्माताले प्राप्त गर्ने सबै रकम फिल्मको कुकमेन स्वर्गीय बसन्त लिम्बूको परिवारलाई सहयोग स्वरुप प्रदान गर्ने भएको छ ।

Read More

स्क्रिप्ट छान्न पनि औकात चाहिन्छ

टेलिफिल्म ‘दलन’ जर्बजस्त अभिनय देखाएर अभिनेत्रीका रुपमा देखिएकी दिया मास्केले निकै कम फिल्ममा अभिनय गरेकी छिन् । तर, उनी फिल्मकर्मीले बनाउने ‘चल्तिका हिरोइन’को सूचीमा पनि पर्दिनन् । यो वर्ष उनी अभिनीत जम्मा दुइटा फिल्म रिलिज भए । दुइटै फिल्म नेपालका तर्फबाट ओस्कार अवार्डमा भाग लिन पाउने मापदण्ड भित्र पर्ने खालका परेछन् ।

Read More

तातेको राजनीतिमा ‘राजनीति’

संविधान सभाका लागि दोस्रो पटकको निर्वाचन मिति नजिकिदै गर्दा राजनीतिक माहोल तातेको छ। यही राजनीतिक माहोललाई थप गरम गर्न फिल्म ‘राजनीतति’ हलमा लाग्ने भएको छ। यतिबेला बिभिन्न पार्टीले आफ्नो पक्षमा तान्न खोजिरहेका दुई कलाकार महानायक राजेश हमाल र गायिका कोमल वलीले फिल्ममा ‘राजनीति’ गरेका छन्।

Read More

सन्नीलाई सिरियस रोल

बलिउड निर्देशक कैजाद गुस्तादलाई विश्वास गर्ने हो भने उनको आगामी फिल्म ‘ज्याकपट’मा पोर्नस्टार सन्नी लियोन गम्भीर भूमिकामा देखापर्नेछिन्। पोर्न फिल्मको लामो अनुभवले दर्शकमाथि सन्नीको सेक्सी छवि गढिएको भए पनि फिल्ममा आफूले उनलाई फरक रूपमा उतार्ने गुस्तादको भनाइ छ। ‘सम्पूर्ण फिल्म उनको वरिपरि घुम्नेछ, उनी फगत ‘आई क्यान्डी’ बन्ने छैनन्,’ गुस्तादले भने। ज्याकपटमा सन्नीबाहेक नसिरुद्दिन साहले…

Read More

बीस वर्ष पछि पनि फेशनेवल नै हुन्छु-निलिमा शर्मा

नेपाली फिल्म क्षेत्रमा निलिमा शर्मा फेशन स्टाइलिष्टका रुपमा चर्चित छिन्। फिल्म दमदार बनाउनका लागि पात्र अनुसारको पहिरन जरुरी रहेको कुरालाई प्रमाणित गरेकी उनले दर्जन भन्दा बढी फिल्ममा काम गरिसकिन्। कुनै समय मोडलिङ र गायनमा समेत संलग्न निलिमासँग डिबी खड्काको कुराकानी

Read More