Tue. Mar 19th, 2024

मान्छेका सोख अचम्मका हुन्छन् । पोल्यान्डकी एक २१ वर् युवती सेक्स म्याराथुनका लागि विश्वयात्राका लागि तयार भएकी छिन् । यो क्रममा उनले १ लाख पुरुसग सेक्स गरी विश्व रेकर्ड बनाउने तयारी गरेकी छिन् । र्यान्डीअनिया लाइजवास्काले विश्वका सबै सहर घुमेर १ लाख पुरुषसग सेक्स गर्ने योजना सार्वजनिक गरिसकेकी छिन् । उनले यसलाई विश्व सेक्स म्यारथन भनेकी छिन् ।
फेसबुक फलोरहरुलाई सम्बोधन गर्दै विश्वका सबै सहर घुम्दै यो म्यारथन पूरा गर्ने कार्यक्रम र्यान्डीअनियाको छ । उनले स्ट्याटस लेखिन्, ‘मलाई सेक्स, प्रेम र पुरुष मनपर्छ ।’ उनले गत महिना पोल्यान्डको वार्साबाट आफ्नो सेक्स म्यारथन सुरु गरिसकेकी छिन् । पोल्यान्डमा सेक्सलाई गोप्य विषय मानिने गरेकोमा पनि उनकोे असहमति छ । र्यान्डीअनियाले हरेक पुरुषहरुलाई २० मिनेट समय दिने योजना बनाएकी छिन् । उनको रोजाइमा सकेसम्म धेरै युवा केटाहरु पर्नेछन् । पाका मान्छे उनको सेक्स पार्टनर उपयुक्त नहुन सक्ने पनि लेखेकी छिन् ।

%d bloggers like this: