अाइपिएलमा सन्दिपकाे डेब्यु

काठमाडाैं ।  दिल्ली डियरडेभिल्सबाट इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गर्ने मौका पाए । उनले धेरै समयकाे प्रतिक्षापछि याे सुअवसर प्राप्त गरेका हुन् । आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले विकेट…

Read More

मैले ग्रिज्मनकाे एजेन्टलार्इ भेटेकाे हुँः बार्सिलाेना अध्यक्ष

काठमाडाैं ।  बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यसै सिजन एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनको एजेन्टलाई भेटेको स्वीकारेका छन् । यद्यपी उनले ग्रिज्मनको बार्सिलोनामा भविष्य रहेको वा नरहेको बारे केहि खुलाउन भने नचाहेकाे विदेशी मिडियाहरूले जनाएका छन् । यहि जनवरीमा बार्सिलोनाले २७ वर्षीय फ्रान्सेली फरवार्ड ग्रिज्मनसँग कुनै सम्झौता नभएको भन्दै विज्ञप्ति जारी गरेको थियो । डिसेम्बरमा…

Read More

रियल र बार्सा बराबरीमा राेकिए

काठमाडाैं । झन्डै १ लाख दर्शक बीच हिजो मध्य रातमा बार्सिलाेनाकाे  को घरेलु मैदान क्याम्प नाेउमा भएकाे  सिजनको अन्तिम तथा २०१८ को पहिलो क्लासिकाे अर्थात् २ प्रतिष्ठित युराेपेली फुटबल क्लब रियल मड्रिड र बार्सिलाेनाकाे खेल बराबरिमा सकिएको छ । अरु बर्षमा यहि क्लासिकाेले स्पेनिस ला लिगाको छिनोफानो गरेपनि यो पटक भने बार्सिलाेनाले ४ खेल अगाडि नै…

Read More

बार्सा र मड्रिडकाे महाभिडन्त अाज , बार्सालार्इ उसकै घरमा हराउने दाउमा मड्रिड

काठमाडाैं ।  सिजनको अन्तिम एल क्लासिकोमा अाइतबार रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल खेल्दैछ। यो सिजन बार्सिलोना लालिगामा अपराजित रहेको छ। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई रहेको छ। बार्सिलोनाले ला लिगाको उपाधि यसअघि नै कब्जा गरिसकेको छ। रियल म्याड्रिडले पनि शीर्ष ३ मा स्थान लगभग सुरक्षित गरिसकेको छ।…

Read More

कहिले गर्छन सन्दिपले अार्इपिएलमा डेब्यु ?

काठमाडाैं । जारी सिजनकाे अार्इपिएल क्रिकेटमा सन्दिप लामिछानेले अार्इपिएलमा छानिने  पहिलाे नेपाली क्रिकेट खेलाडीका रूपमा  इतिहासमा नाम लेखाए  । उनकाे याे सफलतालार्इ समग्र नेपाल र नेपालीहरूले गाैरवका रूपमा लिए । अार्इपिएल विश्वकै प्रतिष्ठित लिगमा गनिने गर्दछ । हरेेक देशका नाम चलेका खेलाडीकाे अन्तिम इच्छा विश्वकप र त्यस पछि अार्इपिएल खेल्ने नै हुन्छ । सबैकाे माेहकाे विषय…

Read More

अार्सनलका लाेरेन्टे चाेटग्रस्त , विश्वकप उपाधि दाबेदार फ्रान्सलार्इ ठूलाे झट्का

काठमाडाैं ।  अबको ६ सातामा रसियामा हुने विश्वकप फुटबलकाे उपाधि दावेदार मानिएकाे टोली फ्रान्सलाई  ठुलो झट्का लागेको छ । टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका डिफेन्डर लौरेन्ट कोसिएल्नीले चोटका कारण विश्वकप गुमाउने सम्भावना बढेको छ । बिहीबार भएको युरोपा लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा आर्सनलका डिफेन्डर कोसिएल्नीले खुट्टामा गम्भीर चोट बोकेका छन् ।…

Read More

मेसीसँग तुलना गरिँदै लिभपुलका सलाह

काठमाडाैं ।  बार्सिलाेनाका  पूर्व खेलाडी प्याट्रिक क्लाइभर्टले सलाह विश्व फुटबल जगतका नयाँ मेस्सी भएको प्रतिक्रिया दिएका छन् । बार्सिलोनाका लागि १ सय भन्दा बढी गोल गरेका क्लाइभर्टले ट्वीटरमा यस्तो अभिव्यक्ति दिएका हुन् । लिभरपुलका फरवार्ड मोहमद सलाह जारी सिजन उत्कृष्ट फर्ममा छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा  ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका…

Read More

यति हुन्छ विश्वकप खेलाउने रेफ्रिकाे तलब

काठमाडाैं ।  फुटबलका हरेक खेलमा  रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि संसारका फुटबलप्रेमीले चासो राख्ने विश्व कपमा त रेफ्रीको भूमिका झनै बढी हुने गर्दछ  । यस्तोमा विश्व कप जस्तो फुटबलको कुम्भ मेला सञ्चालन गर्ने रेफ्री पक्कै दबाबमा रहन्छन् ।   दबाबका बीच पनि सहि निर्णय दिनु रेफ्रीको दायित्व भित्र पर्दछ । रेफ्रीको गलत निर्णयले जित्ने…

Read More

हेर्नुहाेस् बार्सिलाेनाकाे विजयी उत्सवका यी तस्बीरहरू

काठमाडाैं ।  स्पेनिस क्लब बार्सिलाेनाले घरेलु लिग ला लिगकाकाे उपाधि अाफ्नाे पाेल्टामा पारिसकेकाे छ । अर्जेन्टाइन सुपरस्टार लियाेनल मेसिकाे  जारी सिजनकाे चाैँथाे ह्याट्रिककाे मद्दतमा बार्सिलाेनाले ४ खेल अगावै लिग टाइटल सुरक्षित गरेकाे हाे भने स्पेनिस जायन्ट बार्साले अघिल्लाे हप्ता जितेकाे काेपा डेल रे सहित ला लिगाकाे खुसियाली पनि मनाइसकेकाे छ । अागामी सिजनमा क्लब छाड्ने…

Read More

आर्सनल ७-१ गाेलले पराजित , चेल्सीले उचाल्याे ट्रफि

काठमाडाैं ।  चेल्सीको युथ टिमले आर्सनल युथ टिमलाई ४-० गाेलले हराउँदै साेमबारकाे खेलमा एफए युथ कपको उपाधि चुमेकाे छ । एफए युथ कप फाइलनको दोस्रो लेगअन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलमाथि ४-० को जित दर्ता गर्दै चेल्सी विजयी भएकाे हाे । चेल्सीले अार्सनलविरूद्ध समग्रमा ७-१ को जित हाँसिल गर्दै लगातार पाँचौँ सिजन उपाधि चुमेकाे हो ।…

Read More
Back To Top