Wed. May 8th, 2024

काठमाडाैं । 
स्पेनिस क्लब बार्सिलाेनाले घरेलु लिग ला लिगकाकाे उपाधि अाफ्नाे पाेल्टामा पारिसकेकाे छ । अर्जेन्टाइन सुपरस्टार लियाेनल मेसिकाे  जारी सिजनकाे चाैँथाे ह्याट्रिककाे मद्दतमा बार्सिलाेनाले ४ खेल अगावै लिग टाइटल सुरक्षित गरेकाे हाे भने स्पेनिस जायन्ट बार्साले अघिल्लाे हप्ता जितेकाे काेपा डेल रे सहित ला लिगाकाे खुसियाली पनि मनाइसकेकाे छ ।
अागामी सिजनमा क्लब छाड्ने अाैपचारिक घाेषणा गरिसकेका बार्सिलाेनाका कप्तान अान्द्रेज इनियष्टा पनि उत्सवमा सहभागी थिए उनलार्इ  याे उत्सव झन महत्वपूर्ण रह्याे । 

Leave a Reply

%d bloggers like this: