Sat. May 11th, 2024

अभिनेत्री लिन्ड्से पुलिस चौकी र सुधारगृह आउजाउ गरिरहन्छिन् । नचाहिँदा हर्कत गर्न उनलाई पर्याप्त समय छ । तर, प्रेम गर्ने फुर्सद चाहिँ उनलाई रहेनछ ।
माइकल नाम गरेका १८ वर्षीय किशोरसँग लोहानको चक्कर चलेको चर्चा चलिरहेका बेला उनले प्रेम गर्ने फुर्सदिलो समय आफूसँग नभएको बताइन् । ‘केको माइकलसँग मेरो चक्कर चल्नु ? कहाँ छ र मलाई कसैसँग चक्कर चलाउने फुर्सद ?’ उनले भनिन् ।

%d bloggers like this: