हनुमाने र मंगली राफ्टिङ् चढेर

मनोरंजनसंसार डटकम चर्चित कलाकार बुद्धि तामाङ (हनुमाने) र रजनी गुरुङ (मंगली) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ | हैट ! बोलको थेगोले चर्चाको शिखरमा पुगेका कलाकार बुद्धि तामाङ द्वारा अभिनित यो म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् | लोकप्रिय टेलीफिल्म मेरी बास्सै बाट चर्चामा आएका यो जोडी पहिलो पटक एकै साथ…

Read More

संगीतले बनायो धनाढ्य

मनोरंजनसंसार डटकम गीत, संगीत र नृत्यलाई आफ्नो प्रमुख पेसा बनाउनेलाई समाजमा राम्रो दृष्टिले हेरिँदैन । अझ राज्यले गीतसंगीतकर्मीलाई त्यति महत्त्व दिएको पाइँदैन । त्यसैले यो क्षेत्र अपेक्षा गरेजस्तो अगाडि बढ्न सकेको छैन । पहिले–पहिलेका धनाढ्य या साहू महाजनले आफ्नो मनोरञ्जनका लागि घरमै देश/विदेशबाट गायक र नृत्यंगनालाई बोलाउने गर्थे । अहिले पनि केही ठाउँमा यो अवशेषको…

Read More

तीन वर्षपछि कन्सर्टमा फर्किंदै ‘मंगोलियन हर्ट’

‘मंगोलियन हर्ट’ नामले बढी चिनिने गायक राजु लामा तीन वर्षपछि कन्सर्टमा फर्किने भएका छन्। संगीतक्षेत्रमा पहिलेजस्तो सक्रिय नभए पनि उनको लोकप्रियता अझै उत्तिकै छ। यही लोकप्रियतालाई क्यास गर्दै तथा नेपाल आएको मौका छोपी फेम नेपालले उनलाई दरबारमार्गस्थित भिक्ट्री लन्ज बारमा प्रस्तुत गर्न लागेको हो। उनी लामो समयदेखि अमेरिका बस्दै आएका छन्। मासिक रुपमा सञ्चालन हुँदै…

Read More

गायक राम धिमालको असल साथीमा मिलन, सुर्बिना अनि निराजनको मित्रता (हेर्नुहोस् भिडियो)

साथीहरुको सम्बन्ध र मित्रताको बिषयमा बनेको गीत ‘असल साथी’को म्युजिक भिडियो सार्बजनिक भएको छ | गायक राम धीमालले गायको गीतमा गोपी दाहालको शब्द छ भने एन के बर्सशले संगीत रहेको छ | अहिलेका चर्चित भिडियो निर्देशक दिपेन्द्र केसीले यो भिडियो निर्देशन गरेका हुन् | भिडीयोमा मोडेल सुर्बिना कार्की ,निराजन प्रधान र मिलन शंकरको अभिनय छ | भिडियो आकर्षक बनेको…

Read More

नव गायिका लक्ष्मी स्याङ्तेनको पहिलो कोसेली

नव गायिका लक्ष्मी स्याङ्तेनले नेपाली सांगीतिक बजारमा आफ्नो पहिलो कोसेली पस्केकी छिन्| गीतकार कृष्ण अविरलको शब्दमा भानुभक्त ढकालको संगीत रहेको यस उडिजाने बदलुले बोलको गीतमा लक्ष्मीको जादुमय स्वर भरिएको छ | सांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप…

Read More

गायक उदेश श्रेष्ठले ल्याए ‘भेरिएसन’

चर्चित गायक उदेश श्रेष्ठले आफ्नो चौथो सांगीतिक एल्वम लन्च गरेका छन । उनको चौथो एल्बमको नाम  ‘भेरिएसन’ राखेका छन ।  आठ गीत समाबेस उक्त एल्वमका गीतहरुमा गीतकारहरु दुुर्गा क्षेत्री, अशोक गुुरुङ, किशोर घिमिरे, बासुु ढकाल, विपिन मर्मा लगायतका गीतहरु समावेश गरि एल्बम निकालेका हुन् । गीतमा संगीत शिवम् लामा, सुरेन्द्र श्रेष्ठ र राहुुल प्रधानले दिएका…

Read More

मनोज केसीले गर्दैछन नेपालको पहिलो म्युजीक भिडियो अवार्ड

चलचित्र प्राविधिक संघका पुर्व अध्यक्ष मनोज केसीले नेफ्टा अवार्ड आयोजना गरेर निकै ख्याती पाए उनी मनोज केसीले नेपालमै पहिलो र फरक अवार्ड गर्ने भएका छन, उनी लगायत उनको समुहले आयोजना गर्ने अवार्डको नाम हो नेपाली म्युजिक भिडियो अवार्ड । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको उक्त अवार्डको आइतबार राजधानीमा उत्कृष्ट पाँच नोमिनेशन समेत घोषण गरियो…

Read More

सुरबिनाको सुन्दरतामा मख्ख मिलन ! (हेर्नुहोस् भिडियो)

सुरबिना कार्की र मिलन शंकर । नेपालको मोडलिङ क्षेत्रमा चर्चित नाम हो यो । उनिहरुको लुक्स र एक्सेप्रेसनले सबैको तारिफ बटुलिरहेका पनि छन् । मिलन शंकर पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् भने सुरबिना म्युजिक भिडियोसँगै केहि फिल्महरुमापनि देखिदैं आएकि छिन् । उनै मिलन शंकर र सुरबिना अभिनित म्युजिक भिडियो रिलज भएको छ । सुन्दरता…

Read More

दुर्गा खरेलले ल्याईन ‘यूग’

संगीतकार अर्जुन पोखरेलको एकल संगीत तथा गायिका दुर्गा खरेलको एकल स्वरको गीति एल्बम ‘यूग’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । सञ्चारकर्मी भरत शाक्य, राजेश खनाल, सामिप्यराज तिमिल्सिना, संगीतकार राम सिटौला, संगीतकार पोखरेल तथा गायिका खरेलले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् । विमोचित एल्बममा संगीतकार खरेल तथा अमृत रेग्मीको शब्द सुन्न सकिन्छ । विमोचित एल्बमका…

Read More

गम्भीरको भिडियोबाट फर्किईन प्रकृति

केहि बर्ष अघी निश्चल बस्नेत निर्देशित सिनेमा लुट मार्फत ‘उध्रेको चोली’ बोलको गीत कोरियोग्राफी गरी चर्चामा आएका गम्भीर विष्ट यतिबेला कोरियोग्राफी र म्यूजिक भिडियो निर्देशनमा जमिरहेका छन । गम्भीरले चर्चित मोडल एबं अभिनेत्री प्रकृति श्रेष्ठलाई लामो समयपछी म्युजीक भिडीयोमा अभिनयमा फर्काएका  छन् ।  डान्सिङ बिटमा तयार पारिएको यो गीतमा प्रकृति लाई सुरेन बसेलले साथ् दीएका…

Read More