
गाएक सुमन श्रेष्ठ ( संगम) को “प्रितीको फूलै फूल्यो” सार्वजनिक , नेपाली गीत संगीतमा नया आयाम
मनोरंजनसंसार डटकम अहिले नेपाली संगीत क्षत्रमा नया प्रतिभाहरु आउने क्रम निकै तिब्र छ | देशका विभिन्न ठाउँहरुबाट नया तथा राम्रो कुराहरु आउने थालेका छन् | यसै बीच आफ्नो नया अन्दाज लिएर यस क्षत्रमा गाएक सुमन श्रेष्ठ ( संगम) प्रस्तुत भएका छन् | धरानबाट आफ्नो कलात्मक यात्रा सुरु गरेका उनि अहिले आफ्नो बिल्कुलै नया गीत “प्रीतिको…