Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
rabindra-kshetri
नेपाली सांगीतिक क्षत्रमा विभिन्न नया प्रतिभाहरुको आउने क्रम निकै नै तिब्र रहेको छ | यसै बीच गाएक रबिन्द्र क्षत्री आफ्नो पहिलो गीत “प्रिया तिमीलाई म” सहित यस क्षत्रमा आफ्नो पहिलो पाईला चाल्दै हुनुहुन्छ | बिरगंजबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका उनि अहिलेका युवा गाएक मध्यका एक हुन् | धेरै बर्षको साधना मेहेनत र संगीत प्रतिको लगावले उनि यस क्षत्रमा प्रवेश गरेका छन् | उनको यस गीतमा शब्द धुर्ब बस्नेतको रहेको छ भने स्वर उनि स्वयमले दिएका छन् |
rabindra-kshetri
युटुबमा अहिले उनको यस गीतको म्युजिक भिडियो दर्शकहरुले निकै मनपराई राख्नु भएको छ | ज्ञानेन्द्र शर्माको छायांकन र मानस राजको निर्देशनमा बनेको म्युजिक भिडियोमा मायाको भावहरु ब्यक्त गर्न खोजिएको देखिन्छ |
rabindra-kshetri
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: