Sun. Jun 23rd, 2024

मनोरंजनसंसार डटकम
shantim-koirala
अहिले नेपाली गीत संगीत क्षत्रले बिस्तारै नया मोड लिरहेको छ | गीत संगीतको सम्पूर्ण विधामा विकास र परिवर्तन भैरहेको अवस्था छ | यसै बीच नेपाली आधुनिक गीत संगीतको सेरोफेरोमा रमाउदै गाएक शान्तिम कोइराला “तिम्लाई राम्रो मानुन” बोलको गीत सहित दर्शक सम्क्ष प्रस्तुत भएका छन् | आफ्नो लामो समय नेपाली गीत संगीतमा समर्पण गरेका उनले धेरै आफ्ना प्रतिभा दर्शकहरु माझ पस्किसकेका छन् | नेपाली गीत संगीतको स्थर निकै माथि सम्मको रहेको र यसको बृधि दरको लागि आफुले निकै मेहेनत गर्ने कुरा पनि उनले बताएका छन् |
shantim-koirala
उनको यस गीतमा शब्द संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वर स्वयम गाएक शान्तिम कोइरालाको रहेको छ | उनको यस गीतको म्युजिक भिडियोमा सम्पदा बानिया र मानस राजले अभिनय गरेका छन् भने निर्देशन शान्तिम कोइरालाको रहेको छ |
shantim-koirala
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: