
दशैंको अग्रिम शुभकामना सहित गायक शिव थापा मगरको “दशैं आयो” सार्वजनिक
मनोरंजनसंसार डटकम नेपालमा चाडबाडको लहर कहिले पनि सकिदैन | एक पछि अर्को पर्बहरु हाम्रो देशमा आइनै रहेको हुन्छ | पर्ब संगै नेपाली गीत संगीतको आउने क्रम पनि निकै तिब्र हुने गर्दछ | हाम्रो देशमा नेपाली चलचित्र क्षत्र देखि नेपाली गीत सांगीतिक सम्म सबै व्यक्तिहरु आफ्नो प्रस्तुति सार्वजनिक गर्न चाडबाडको पर्खाइमा हुने गर्दछन् | नेपाली महिलाहरुको…