Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
shiva-thapa-magar
अहिले नेपाली गीत संगीतको विकास निकै नै तिब्र रुपमा भैरहेको अवस्था छ | सम्पूर्ण नया देखि पुराना कलाकारहरुले नेपाली गीत संगीतमा आफ्नो तर्फबाट योगदान दिइरहनु भएको छ | यसै बिच दर्शक माझ आफ्नो नया गीत “डाँफे मुनाल” लिएर गाएक शिव थापा मगर प्रस्तुत हुनुभएको छ | आफ्नो धेरै बर्षको मेहेनत र संगीत प्रतिको लगावलाई बिल्कुलै नया ढंगमा दर्शक माझ राख्न प्रयत्न गरिरहनु भएको छ गाएक शिव थापा मगर | पछिल्लो १० बर्ष देखि यस क्षत्रमा आबद्ध गाएक शिव थापा मगर गीत संगीतमा निकै नै निपुण व्यक्ति मानिनु हुन्छ |
shiva-thapa-magar
shiva-thapa-magar
shiva-thapa-magar
shiva-thapa-magar
उहाको प्रस्तुत “डाँफे मुनाल” गीतमा शब्द संगीत र स्वर स्वयम गाएक शिव थापा मगरको रहेको छ | उनको यस गीतको भिडियो समेत निकै नै राम्रो र आकर्षित बनेको छ जसलाई नेत्र राईले निर्देशन गर्नुभएको छ |
उहाको अहिले सम्म यो लामो सांगीतिक यात्राको समयमा ३ वटा एल्बम सार्वजनिक भैसकेको छ | “सोल्टी ज्यु” , “भुमरी” र “एसेप्ट मि” उनका सार्वजनिक ३ एल्बमका नामहरु हुन् |
shiva-thapa-magar
shiva-thapa-magar
shiva-thapa-magar
उनि बहुमुखी प्रतिभाका धनि हुन् | नेपाली सामाजिक परिवेशको भोगाईलाई सजिलै संग निकै नै सरल र सहज शैलीमा प्रस्तुत गर्ने उनको खुबी रहेको छ | नेपाली गीत संगीतको स्थर निकै नै माथि सम्मको रहेको र यसको विकास र प्रबर्धनको लागि निरन्तर रुपमा आफु लागिरहने विश्वास उनले ब्यक्त गरेका छन् | आफ्नो पहिलो प्राथमिकता नेपाली गीत संगीत रहेको र यसको संरक्षण र बृधि विकासको लागि सधैब प्रयास गरिरहने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: