
बैरीले जंगी नाम दशगजामा लेखेको छ l SB Shahi
बैरीले जंगी नाम दशगजामा लेखेको छ आज हेर नेपाललाई कति ठाँउमा टेकेको छ … _____________________________________ देशको वर्तमान परिपेक्षलाई झटारो हान्दै गायक SB Shahi को “हेर देशमा ” गीत सार्बजनिक गरिएको छ उक्त गीतले देशको वास्तविक राजनीतिक परस्थितिलाई छर्लंग परिदिएको भन्दै विभिन्न संचार माध्यमले जनाएका छन् l शब्द /संगीत गायक स्वयमको छ भने संगीत संयोजन रुपम…