Tue. Apr 23rd, 2024

बैरीले जंगी नाम दशगजामा लेखेको छ
आज हेर नेपाललाई कति ठाँउमा टेकेको छ …
_____________________________________
देशको वर्तमान परिपेक्षलाई झटारो हान्दै गायक SB Shahi को “हेर देशमा ” गीत सार्बजनिक गरिएको छ उक्त गीतले देशको वास्तविक राजनीतिक परस्थितिलाई छर्लंग परिदिएको भन्दै विभिन्न संचार माध्यमले जनाएका छन् l शब्द /संगीत गायक स्वयमको छ भने संगीत संयोजन रुपम गुरुंगको रहेको छ
https://www.youtube.com/watch?v=RYNPWEF5vCs

Leave a Reply

%d bloggers like this: