सिभिल मलमा गुञ्जियो हिरोइनको स्वर

विदेशमा हिरोइन गायिका र गायिका हिरोइन धेरै छन् । सुन्दरता माथि स्वरको जादू छ¥यो भने ग्ल्यामर दुनियाँमा चर्चित हुन ‘आइतवार’ कुर्नै पर्दैन । नेपालमा पनि हिरोइन गीत पनि गाउन थालेका छन् । ‘मधुमास’ हिरोइन पूजा शर्माले पनि गीत गाउछिन् । त्यो शनिवार सिभिल मलमा देखियो । तर, उनी हिरोइन भएर होइन, गायिका पछि हिरोइन भएकी…

Read More

बाढीपिडीत बनिन् सुपरमोडल केट

बेलायती सुपरमोडल केट मोसको घरमा बाढी पसेको छ । लन्डनस्थित घरलाई बाढीले तारो बनाएपछि उनी अहिले साह्रै चिन्तित छिन् । यसका कारण उनको लाखौँ पाउन्डको सम्पत्ति नोक्सान भएको र भत्काएको घरको संरचना ठीक गर्न महिनौँ लाग्ने बताइएको छ । नदीछेउको निर्माण कार्यका कारण बाढी आएको आरोप लगाइएको छ । थुप्रैका घरमा पनि बाढीले दुःख दिएको…

Read More

काब्यले ल्याइन् गितीकाब्य

 गायिका काव्य आचार्यको आधुनिक गीतिसंग्रह काव्य लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि गीतकार डा.कृष्णहरि बरालको हातबाट गीतिसंग्रह काव्यको लोकर्पण गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति गीतकार डा. बरालले गीतिसंग्रह काव्य अन्य महाकाव्य र खण्डकाव्य भन्दा माथि रहेर गीतिकाव्यको रुपमा परिचित हुनेमा विश्वस्त रहेको बताए ।…

Read More

विवाहै नगरी राजेशलाई सन्तानको माया ! (एल्बम् बिमोचनः फोटोफिचर)

भनिरहनु पर्दैन, राजेशपायल राई अविवाहित हुन् । तर, बिहीवार राजेशपायल राईले सन्तान ममताको अनुभूति बाँडे । उनले भने, ‘आफ्ना गीत सबै सन्तानजत्तिकै माया लाग्दा हुन्छन् ।’ अबिबाहित गायकले सन्तानको माया कस्तो हुन्छ कसरी अनुभूति गरे होलान् !

Read More

ट्रेलरले तोड्यो समीक्षकको एकाधिकार (विश्लेषण)

समयसँगै फिल्मको सफलता मापन गर्ने आधार पनि बदलिँदै छ । कुनै जमाना थियो, जतिबेला फिल्मले दर्शकमाथि पारेको प्रभावका आधारमा फिल्म कति सफल अथवा असफल भयो भन्ने निर्धारण गरिन्थ्यो । त्यसपछि फिल्मको सफलता छिनोफानो गर्ने जिम्मा फिल्म समीक्षकमाथि आइलाग्यो । फिल्मको स्तर निर्धारण गर्ने फिल्म समक्षीकको एकाधिकार पनि भंग भइसकेको छ । बक्स अफिसमा यसले गर्ने…

Read More

सुनितासँग नाँच्न पल्किएका राजेश !(फोटोफिचर)

नेपालीको महान् पर्व दसैँ नजिकिँदै गर्दा सिनेयात्री मासिक पत्रिकाले दर्शक तथा श्रोतालाई संगीतमा झुमाएको छ । पत्रिकाले आफ्नो नियमित वार्षिक कार्यक्रमअन्तर्गत ‘सिनेयात्री स्टार नाइट–२०७०’ मा ख्यातिप्राप्त गायक÷गायिका र सिने कलाकारलाई मञ्चमा उतारी दर्शकलाई मनोरञ्जन प्रदान गरेको हो ।

Read More

नेपाल र कट्टेललाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार

नेपाली संगीतको विकास र प्रवद्र्धनमा पत्रकारीताको माध्यमबाट योगदान पु¥याउने दुई पत्रकारलाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार दिइने भएको छ । यसपटकको शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार २०७० कान्तिपुर दैनिकका पारश नेपाल र हिमाल खबरपत्रिकाका पत्रकार ऋषिराम कट्टेललाई दिइने आयोजकले घोषणा गरेको छ । उनीहरुले शास्त्रीय संगीतको श्रीवृद्धिको लागि योगदान पु¥याएको भन्दै रु १० हजार नगद राशीको यो पुरस्कार…

Read More

लोक दोहोरी प्रतिष्ठानमा नयाँ कार्यसमिति (सूची सहित)

लोक कलाकारहरुको छाता संगठन लोक दोहोरी प्रतिष्ठान नेपालमा नयाँ नेतृत्व चुनिएको छ । सुर्खेतमा असोज १२, १३ र १४ गतेसम्म भएको पाचौँ अधिबेशनले चन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । शर्माले अर्का प्रत्यासी गायक विष्णु खत्रीलाई ३ सय ८० मतले पराजित गरेका थिए ।

Read More

निश्चल र सुनैना भए लिटिल प्रिन्स एन्ड प्रिन्सेस

 ‘नेपाल बैंक लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१३’ क्रमस बागमती बोर्डिङ स्कुलका १२ वर्षीय छात्र निश्चल केसी र क्याम्ब्रिज स्कुलकी ११ वर्षीय छात्रा सुनैना दाहालले जितेका छन् । यी दुबैले उपाधि र विभिन्न उपहारसँगै जनही १५÷१५ हजार रुपैयाँ पाए । जेसीआई काठमाडौं लेडी नेपालको आयोजना र बेटर ग्यालेक्सीको व्यबस्थापनमा आईतबार अबेर साँझ काठमाडौंमा यो प्रतियोगिता सम्पन्न भएको…

Read More

विनिताको बारीमा गोलभेँडाको घारी

अभिनेत्री विनिता बराल हिजोआज चलचित्रको सुटिङमा देखिँदैनन् । केही समयअघिसम्म निर्देशकको इशारामा नाचिरहेको अवस्थामा भेटिने गरेकी बिनिता केही समययता गोलभेडा र काउली गोडिरहेकी भेटिन्छन् । चलचित्र ‘चपली हाइट’मार्फत हट अभिनेत्रीको छवि बनाएकी बिनिता अग्र्यानिक तरकारी खेतीमा लागेपछि अभिनयबाट ओझेल पर्दै गएकी छन् । तर, उनलाई अभिनयको चिन्ता छै्रन । बरु उनलाई तरकारी कसरी सफार्ने भन्ने…

Read More