पालाम साँझ घन्काए राजेशले

लिम्बु संस्कृतिका पालाममा आधारित तथा लिम्बु भाषा प्रयोग गरिएका चर्चित गीतहरु बढी गाएका गायक राजेश पायल राईले आफ्नो सांगीतिक इतिहासमा पहिलो पल्ट लिम्बु गीत हरु समेत गाएका छन् ।

Read More

कर्मा र खुश्बुको जोडी ‘भ्रम’मा

अभिनेता कर्मा शाक्य र खुश्बु खड्का ‘भ्रम’मा जोडी बनेका छन् । आज मुहूर्तसँगै सुटिङ थालिएको फिल्म ‘भ्रम’मा भिन्तुना शर्मा पनि मुख्य भूमिकामा छिन्

Read More

निर्माण नियन्त्रक शर्माको अवस्था गम्भिर

फिल्मकर्मी सरोज शर्माको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । डेढ बर्षअघि पित्तको थैलीमा स्टोन देखिएपछि बिग्रिदै गएको स्वास्थ्य अवस्था पछिल्लो समयमा झन् खराव देखिएको परिवारले जनाएको छ । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा अप्रेशन गराएका थिए । अप्रेशनपछि पनि दुखाई कम नभएकाले उनी फेरी सोही अस्पतालमा भर्ना भएका थिए । केही समयको अन्तरालमा आफैं…

Read More

चार तन्नेरी हिरोसँग नम्रता

‘सायद’ र ‘होस्टेल’ जस्ता सफल फिल्म निर्माण गरेको दुर्गिस फिल्मस्ले तेस्रो फिल्म निर्माणको तयारी गरेको छ । तेस्रो फिल्मका लागि कलाकार पनि फाइनल गरिएको छ । यो फिल्ममा पहिलो फिल्म ‘सायद’बाट चम्किएका संयम पुरी र ‘होस्टेल’का कलाकार अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी दोहोरिएका छन् । सुन्दरी हिरोइन नम्रता श्रेष्ठ पनि मुख्य भूमिकामा छिन् ।…

Read More

म्याडोना पनि बलात्कृत

अमेरिकी पपगायिका म्याडोनाले आफू बलात्कृत भएको सनसनीपूर्ण खुलासा गरेकी छिन् । गायन करिअर आरम्भ गर्न पहिलो पटक अमेरिकी शहर न्युयोर्क आएको बेला आफू बलात्कृत भएको उनले बताइन् । पचपन्न वर्षीया पपस्टारले आफ्नो बलात्कार विवरण यसरी दिइन्, ‘बन्दुक र चक्कु देखाएर मेरो बलात्कार भयो । बलात्कारीले एउटा घरको छतमा लगेर मेरो अस्तित्व लुटेको थियो ।’ एक…

Read More

बलिउडमा जमेका विनोद भन्छन्, ‘नेपाल आफ्नै घर’

क्यामराकौशलले बलिउड हल्लाएका विनोद प्रधान केही दिनका लागि नेपाल आएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै विनोदले नेपाल आफ्नै घरजस्तो लाग्ने बताएका छन् ।

Read More

नांगिइन् क्रिस्टिन

‘ट्वाइलाइट’ र यसको सिक्वेलमा अभिनय गरी चर्चा बटुलेकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट अंग प्रदर्शन गर्न अलिक संकोच मान्ने गर्छिन् । तर, यसपटक संकोच नमानी उनले धमाधम लुगा फुकालेकी छिन् ।

Read More

१२ वर्षपछि नवरामको १२ महिने गीत

‘कालो कालो रात’, ‘गुरा“सको फेदमुनि’ लगायतको चर्चित गितका संगीतकार नवराम राई लामो समयको अन्तराल पछि सांगितक आकाशमा देखा परेका छन् ।

Read More

म पनि बलात्कृत भएकी थिएँ:अनुष्का

भारतीय मूलकी सितारवादक अनुष्का शंकरको सम्पूर्ण जीवन सितारको धुनजस्तो मधुर छैन । फूलमा त काँडा हुन्छ भने मान्छेको जीवन सन्ताप र विषादबाट कसरी मुक्त हुन सक्छ र ?

Read More

एनआरएन श्री पुरुषोत्तम

म दाल–भातको युद्धमैदानमा युगौँदेखि लडिरहेको मान्छे ! पेशाले तप्का नखुलेको पत्रकार ! तर, अभावग्रस्त हुनुका पनि केही फाइदा छन् । जस्तो कि, अभावग्रस्त मान्छेले कहिल्यै मैदान छोडेर भाग्दैन । नत्र त यो देश उहिल्यै निर्जन र वञ्जर भइसक्थ्यो ।

Read More