Tue. Apr 16th, 2024

अमेरिकी पपगायिका म्याडोनाले आफू बलात्कृत भएको सनसनीपूर्ण खुलासा गरेकी छिन् । गायन करिअर आरम्भ गर्न पहिलो पटक अमेरिकी शहर न्युयोर्क आएको बेला आफू बलात्कृत भएको उनले बताइन् ।
पचपन्न वर्षीया पपस्टारले आफ्नो बलात्कार विवरण यसरी दिइन्, ‘बन्दुक र चक्कु देखाएर मेरो बलात्कार भयो । बलात्कारीले एउटा घरको छतमा लगेर मेरो अस्तित्व लुटेको थियो ।’ एक म्यागजिनमा आफ्नो अतीतसम्बन्धी लेखमा उनले यो घटनाको खुलासा गरेकी हुन् ।

%d bloggers like this: