छोराका बाउ बने जीवन

अभिनेता जीवन लुइँटेल बाबु बनेका छन् । उनका जीवनसाथी अञ्जलीले शनिबार राती ११ बजे छोरा जन्म दिएकी छन् । अञ्जलीले काठमाडौंको बसुन्धरास्थित इशानी बाल अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । जीवन र अञ्जलीले ६ वर्षअघि बिहे गरेका हुन् । डाक्टरले दिएको समयभन्दा एक महिनाअघि नै अञ्जलीले छोरालाई जन्म दिएकी छन् । अञ्जलीको हाई ब्लड प्रेसरका…

Read More

नमस्ते स्पामा नेपाल सुन्दरीको नमस्ते

राजधानीको ठमेलस्थित डबलीमार्गमा शनिबारबाट नमस्ते स्पा सञ्चालनमा आएको छ । स्पाको नेपालकी प्रथम मिस नेपाल रुवी राणा, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे । अर्जुन प्रधान र विनोद श्रेष्ठले संयुक्त रूपमा स्पा सञ्चालन गरेका हुन् । स्पाका निर्देशक श्रेष्ठका अनुसार स्पामा एरोमाथेरापी, स्टोन थेरापी, आयुर्वेदिक मसाज, अकुप्रेसर, शिरोधरा,…

Read More

क–कसले पाए इमेज अवार्ड ?

टुवोर्ग इमेज अवार्डको १५ औं संस्करण राजधानीमा सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लवमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली गीत–संगीतको विकासमा अनवरत योगदान पुर्‍याउँदै आएका सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा वरिष्ठ गायक पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

Read More

प्रियंका ‘हट वुमेन’

अंग्रेजी नयाँ वर्ष अर्थात २०१४ लाग्न अब दुई साता मात्र बाँकी छ, योसँगै बलिउडकर्मीको लोखाजोखा सुरु भएको छ । यस्तै बलिउडकी ‘देशी गर्ल’ प्रियंका चोपडाले सन् २०१३ को ‘हट वुमेन’ उपाधि पाएकी छन् । भारतको चर्चित पुरुष पत्रिका ‘म्याक्सिम’ले प्रियंकालाई यस वर्षको ‘हट वुमेन’ उपाधि दिएको हो । एक सय सुन्दर महिलाबीचमा गरेको सर्वेक्षणबाट प्रियंका…

Read More

अर्जुन रामपालले बिगारे ऋतिकको घरवार

बलिउडका हट जोडी ऋतिक रोशन र सुजैन रोशनले १७ वर्ष पुरानो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाएका छन् । अमेरिकाको लस एन्जेलसमा पुगेर उनले औपचारिक रुपमा आफ्नो सम्मबन्धमा पूर्णविराम लागेको घोषणा गरेका हुन् ।

Read More

रिहर्सलमा व्यस्त कलाकार

यतिखेर केकी कलाकार नृत्य रिहर्सलमा व्यस्त छन् । नायक गजिट विस्ट, हास्य अभिनेत्री कुञ्जना घिमिरे ‘सुन्तली’ नायिका नीता ढुंगाना, गम्भीर विस्ट, निश्मा घिमिरे, सन्दिप क्षेत्रीलगायतका कलाकार रिहर्सलमा व्यस्त भएका हुन् ।

Read More

ठ्याक्कै क्याट्रिना

पछिल्लो समय बलिउडमा नयाँ सुन्दरी एली अब्राम खुबै चर्चामा छिन् । ‘बिग बोस’ को घरमा सहभागी भइसकेकी चर्चामा आएकी हुन् । स्मरणीय कुरा त के छ भने एलीदेखि अभिनेता सलमान खान फिदा नै भएका छन् । त्यसैले एलीको चर्चा झनै चुलिँदै गएको छ । सलमान एलीको तारिफ गरेर नथाक्ने भएका छन् । यतिसम्म कि सलमानलाई…

Read More

फ्राइडे फिल्मः सुपरहिरोवाला ‘सौर्य’

सुपरहिरोको कहानीमा बनेका ‘क्रिस ३’ले बलिउडमा तहल्का मच्चाएर गएको धेरै दिन भएको छैन । यो हप्ता नेपालमा पनि सुपरहिरोवाला फिल्म नै रिलिज हुने भएको छ । दुई पुस्ताका हिट अभिनेता राजेश हमाल र सौगात मल्ल एकै ठाउँमा रहेको फिल्म ‘सौर्य’ प्रदर्शन हुँदै छ ।

Read More

खोजी नर्स सुन्दरीको

विभिन्न क्षेत्रमा आबद्ध युवतीलाई सुन्दरी प्रतियोगितामा समेट्ने क्रममा यति बेला भने नर्स पेशामा आबद्ध युवतीलाई सुन्दरी बन्ने अवसर जुर्दै छ । नर्सहरूको सुन्दरता र क्षमताको परख गर्न ‘मिस नर्स नेपाल २०७०’ हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा माघ दोस्रो साता अन्तिम स्पर्धा हुने गरी आवदेन खुलेको हो । प्रतियोगितामा…

Read More