मिसेस सुन्दरीका लागि १५ को भिडन्त

पुसको चिसो मौसमलाई समेत चुनौती दिँदै विभिन्न नाममा हुने सौन्दर्य प्रतियोगिताले राजधानी गर्माउन थालेको छ । विभिन्न शीर्षकमा सौन्दर्य प्रतियोगिता गर्ने लहर बढिरहेकै बेला अमेजन इन्टरटेन्मेन्टले विवाहित महिलालाई लक्षित गरी ‘मिसेस हिमालयन नेपाल–२०१४’ नाम दिएर सौन्दर्य प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगिताको अडिसनबाट छनोट भएका १५ जना फाइनलिष्टहरु अहिले विभिन्न व्यक्तित्य विकाससम्बन्धी प्रशिक्षण गरिहेका छन्…

Read More

रेग्मी परिवारलाई पराईद्वारा सहयोग घोषणा

निर्देशक शिव रेग्मीको १३ औं पुण्यतिथिको अवसरमा शनिबार राजधानीबाट विभिन्न कलाकार उनको गृहनगर चितवनस्थित बाह्रधरे पुगे । गत २४ मंसिरमा निधन भएका स्वर्गीय रेग्मीप्रति उनीहरुले भावपूर्ण श्रद्धासुमन व्यक्त गरेका छन् । साथै, पुण्यतिथिकै अवसरमा शिव रेग्मीको नाममा ‘शिव रेग्मी ट्रष्ट’ स्थापना गरिएको छ । रेग्मीको पुण्यतिथि कार्यक्रममा सहभागी हुन चितवन पुगेका निर्माता तथा अभिनेता गोविन्द…

Read More

हलिउडमा जम्दै नेपाली मोडल

अध्ययनको सिलसिलामा अमेरिका पुगेकी अपला उपाध्याय यतिखेर मोडलिङमा व्यस्त छिन् । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयमा बायो टेक्नोलोजीमा स्नातक अध्ययनरत २४ वर्षीया अपला अब चाँडै हलिउडका स्थापित गायक काल्भिन डी टुकरको नयाँ म्यूजिक भिडियो देखिँदैछिन् । आफू अध्ययनरत विश्वविद्यालयको  गुणस्तर नियन्त्रण व्यवस्थापक तथा सहायक अनुसन्धानकर्तासमेत रहेकी काठमाडौं पुरानो वानेश्वरकी अपलाले सन् २००३ मा काठमाडौंमा रुसी सांस्कृतिक केन्द्र…

Read More

मिस लिम्बूमा पाँच सुन्दरी थपिए

‘बराह ज्वेलरी मिस लिम्बू–२०१३’ को दोस्रो अडिसनमा ५ युवती छनोट भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न अडिसनमा टिना योङहाङ, आशिका सम्बाहाम्फे, प्रज्वला नेम्बाङ, एलिना लिंदेन र प्रतिमा लिंदेन छनोट भएका हुन् ।

Read More

शुक्रवारदेखि मण्डलामा ‘प्रयोगशाला’ मञ्चन

मण्डला थिएटर, अनामनगरमा शुक्रवारदेखि नाटक ‘प्रयोगशाला’ मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा गत असारदेखि असोजसम्म सञ्चालित अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’का प्रशिक्षार्थीहरूलाई लिएर तयार पारिएको नाटक ‘इब्सन ल्याब’को परिमार्जन गरी ‘प्रयोगशाला’ बनाइएको हो।

Read More

चलचित्र विकास बोर्ड खारेज हुनुपर्छ ः नीर शाह

नेपाली चलचित्रको विकासका लागि गठित एक मात्र सरकारी संस्था चलचित्र विकास बोर्ड खारेज गर्नुपर्ने आवाज उठेको छ । वरिष्ठ चलचित्रकर्मी नीर शाहले विहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै विकास बोर्ड खारेज हुनुपर्ने माग अगाडि सारेका हुन् ।

Read More

सलमानका असफल प्रेम कहानी

बलिउड अभिनेता सलमान खान ‘ह्यान्डसम’ छन् । धेरै अभिनेत्रीलाई रजतपटमा स्थापित गराएर गुन लगाएका छन्, उनले । उनलाई चाहने युवती असंख्य होलान् । तर, आफूले चाहेका हरेक युवतीबाट बेदखल हुँदै आएका सलमान बलिउडमा ‘असफल प्रेमी’को पर्याय बन्न पुगेका छन् ।

Read More

आयोजकको चित्त बुझाउँदै अञ्जु

गायिका अञ्जु पन्तको हिजोआज खाशै चर्चा छैन तर उनलाई फुर्सद पनि छैन । उनकै भाषामा भन्ने हो भने उनी करिब डेढ महिना ‘प्याक’ भइसकेकी छन् । दुई दिनयता जारी लेखनाथ महोत्सवमा सहभागी हुन कास्की पुगेकी अञ्जुले भनिन्, ‘यहाँबाट सिधै सुर्खेत जान्छु । महोत्सवहरुले गर्दा मेरो व्यस्तता बढेको छ ।’ विदेश कार्यक्रमका लागि थुप्रै मुलुकबाट प्रस्ताव…

Read More

रीमालाई जाग्यो नेता बन्ने रहर

नावम कहीँ कसैको पक्षमा नदेखिएकी अभिनेत्री रिमा विश्वकर्मालाई पनि राजनीति लागेको रहेछ । चुनावपछि भेटिएकी उनले भनिन्, ‘भविष्यमा म पनि राजनीति गर्छु

Read More